विराटनगरमा विश्वका १५० स्त्रीरोग विशेषज्ञ आउँदै

विराटनगरमा विश्वका १५० स्त्रीरोग विशेषज्ञ आउँदै

बिराटनगर, फागुन ८ । बिराटनगर साउथ एसियन फेडेरेशन अफ युरोगाइनोलोजी’अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । बिराट मेडिकल कलेज र नेपालका प्रसुती तथा स्त्री रोग बिशेषज्ञहरुको संगठित संस्था र साउथ एसियन फेडेरेशन अफयुरोगाइनोलोजीको पूर्व क्षेत्रीय शाखाको संयुत्त आयोजनामा नेपालमा नै पहिलो पल्ट उत्त सम्मेलन गर्न लागिएको बिराट मेडिकल कलेजका अध्यक्ष तथा संस्थापकका सदस्य डा. ज्ञानेन्द्र मानसिंह कार्कीेले बताए । करिब १५० जना बरिष्ठ चिकित्सकहरुले लाइभ सर्जरी मार्फत सेवा दिने गर्दछन् । प्रदेश न. १ र २ गरि करिब ४० जनाले निःशुल्क शल्यक्रियाका लागि कबि ४० जनाले नाम दर्ता गराईसकेका छन् । सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री भानुभत्त ढकालले गर्ने कार्यक्रम तय भएको छ ।अतिथिमा प्रदेश न. १ का मुख्य मन्त्री शेरधन राई लगायत रहनेछन् । बिराट मेडिकल कलेजका अध्यक्ष तथा संस्थापकका सदस्य डा.ज्ञानेन्द्र मानसिंह कार्की बिशेषगरि महिलाहरुको प्रजनन् तथा पिसाब सँग सम्बन्धित अंगहरु तल्लो पेट,पिसाब चुहिने र अबिकसित अंगहरुको पुनः संरचनाको क्षेत्रमा काम गर्ने बिशेषज्ञ चिकित्सक एकै ठाउमा भेला हुने जानकारी दिनु भयो । यस क्षेत्रमा काम गर्ने चिकित्सकले बैज्ञानीक खोजमूलक अनुसन्धान तथा उपलब्धिका बिषयमा आफ्नो अनुभव आदानप्रदान गर्ने उहाँले बताउनु भयो । अन्तराष्ट्रिय सम्मेलनमा भारत, पाकिस्तान,बंगलादेश,अमेरीका,बेलायत, अष्ट्रोलीया,सिंगापूर लगायतका मूलुकका डाक्टरहरुको उपस्थित रहने जनाएको छ । नेपालमा नै पहिलो पल्ट स्वास्थ क्षेत्रका अन्तराष्ट्रिय बिशिष्ट प्रतिनिधिको आगमनले चिकित्सा पर्यटनको माध्यमबाट नेपाल भ्रमण २०२० लाई टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.