आदिवासी जनजातीको भेषभुषा लिपी, संरक्षण, समृद्घि तथा अनुसन्धान कार्यक्रम सम्पन्न

आदिवासी जनजातीको भेषभुषा लिपी, संरक्षण, समृद्घि तथा अनुसन्धान कार्यक्रम सम्पन्न

बिराटनगर, १९ माघ । आदिवासी जनजाती भेषभुषा लिपी, संरक्षण, समृद्घि तथा अनुसन्धान कार्यक्रम २०७६ सम्पन्न भएको छ । कटहरी –१ मोरङको महेशपुरमा आदिवासीमा थारु, मगर, तामाङ्ग, राई, राजवंशी अन्य जातीका आदिवासी जनजातीको भेषभुषा, पहिरन, बाजागाजा, झाँकी ,गायन तथा नूत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा लोप हुदैँ गएका सामानहरु स्टलमा राखिएको थियो । आदिवासीमा थारु, मगर, तामाङ्ग, राई, राजवंशी अन्य जातीको लोप हुदैगएका पोशाक, रितिरिवाज जर्गेना गर्नुका साथै सबैमा सद्भाव भाइचाराका रुपमा होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताइएको छ । उक्त कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक तथा अध्यक्ष मुन्ना राजवंशीले आदिवासी जनजातीको संग्राहालय, भवन निमार्ण गर्ने बताउनुभयो । उक्त कार्यक्रम आदिवासी जनजातीको पहिलो पल्ट भएको र आउँदौ बर्षमा अझै राम्रो र व्यबस्थित गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.