विराटनगर । धु्रव इलेक्ट्रीकल एन्ड लाइट हाउस सञ्चालनमा आएको छ ।
विराटनगर शनि मन्दिर पूर्व मंगालावेदी बिशाल बजारमा स्थित सञ्चालनमा आएको सो धु्रव इलेक्ट्रीकल एन्ड लाइट हाउसमा बिजुलीका सम्पूर्ण सामानको साथै सोलाइटका सम्पूर्ण सामानहरु पाइने सञ्चालकले जनाएको छ । सञ्चालक धु्रव तामाङ्गका अनुसार बिजुली मिस्त्रीको पनि सेवा दिने व्यवस्था मिलाएको जाकारी दिए । सो हाउसको पतंनजली योग समिती मोरङको अध्यक्ष धु्रव तामाङ्ख र पतंञ्जली योग समिती केन्दीय सह प्रभारी ललीत शंखर योगीले एक कार्यक्रम बिच शुभारम्भ गरेका थिए ।