१२ वर्ष पछि प्रहरीले दिपक पाण्डेको हत्यारा प्रकाउ

१२ वर्ष पछि प्रहरीले दिपक पाण्डेको हत्यारा प्रकाउ

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले ज्यान मारी फरार रहेको अभियुक्तलाई १२ बर्ष पछि प्रकाउ गरी आज सार्बजनिक गरेको छ ।
बि.स. २०६५ साल चैत एकतिस मा मोरगं जिल्लाको डागीहाट महेन्द्र राजमार्गको भाउन्ने चौक नजिक २७ बर्षको दिपक पाण्डेलाई धारिलो हत्यार प्रयोगबाट हत्या गरी फरार भएका थिए । img_0080पोखरा महानगरपालिकाको आलुमाइला माले चोकमा डेरागरी अन्नपुर्ण उ.मा.बि.र कसमस ईन्टरनेश्नल कलेजमा पढाउदै आएका ४३ बर्षका शरण भट्टराईलाई प्रहरीले प्रकाउ गरी आज सार्बजनिक गरेको छ ।
प्रहरीको टोलीले बिभिन्न स्थानको सुचनाको आधारमा अभियुक्त भट्टराईलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय मोरगंका प्रमुख मनोज केसीले बताउनु भयो । घटना घटेपछि कोठावाट सामान छाडेर परिबार श्रीमती र छोरा मात्र लिई पोखराबाट भारतको बिभिन्न स्थानमा बस्दै काम गर्दै आएका अभियुक्त भटटराई पछिल्लो समय भारतको दार्जिलिगं जिल्लाको पानीटयाकीमा बस्दै आएको प्रहरीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.