तातो दुधमा परेर ११ महिने बालिकाको मृत्यु

तातो दुधमा परेर ११ महिने बालिकाको मृत्यु

सुनसरी । गत फाल्गुन ४ गते तातो दुधमा परेर घाइते ११ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । सुनसरी ईटहरी उप(महानगरपालिका(१६ मा बस्ने ललन ऋषीदेवको ११ महिने छोरी अनु ऋषिदेव खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर घाइते भएकी थिइन । दुधले पोलेर घाइते भएकी वालिकाको झुम्का मेडिकलमा उपचार भईरहेकोमा थप उपचारको लागि ११ गते शनिवार धरान पठाईएकोमा उपचारको क्रममा वि।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती साढे ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *