अपराध, प्रवास, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार, समाज
खुकुरी प्रहारबाट १ जनाको मृत्यु

ईलाम । ईलाम नगरपालिका-१२ साडुम्बा बस्ने ४० बर्षीय सुक बहादुर भन्ने पूर्ण बहादुर लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ । लिम्बुलाई जेष्ठ १४ गते स्थानीय २५ बर्षीय बिनोद राईले खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका थिए । घाईते लिम्बुलाई उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९;१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

कुटपिटबाट १ जनाको मृत्यु

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ टेङछुङमा बुधवार राती कुटपिटबाट १ जनाको मृत्यु भएको छ । रातको समयमा स्थानीय ४० बर्षीय आईत बहादुर राई र बर्ष ३० को बिनोद भन्ने किशोर राई बिच पुरानो रिसिईबिका कारण बादबिबाद भई झै(झगडा हुँदा रिशको आवेगमा किशोर राईले आईत बहादुर राईलाई धान कुट्ने मुस्लोले टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाईते […]

एसिड छर्की अज्ञात व्यक्तिद्धारा हत्या

चन्दन कुमार मेहता, सुनसरी । सुनसरीको देवाञ्गंज गा.पा. २ स्थित मकैवारीमा ४५ वर्षीय मनराज मेहताको अज्ञात व्यक्तिद्धारा हत्या गरि शव मृत अवस्थामा भेटिएको छ । दुई दिन अघि बेपत्ता भएको मनराजको हिजो मकै वालीमा मृत अवस्थामा स्थानीय वासीहरुले खोज तलास गर्दा फेला पारेको हो । शवको प्रकृति हेर्दा शरीर भरी एसिड खन्याई जलाइएको र शरिरभरी […]

सुनसरी र झापाबाट लागूऔषध सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको बराह नगरपालिका–१० प्रकाशपुरबाट प्रहरीले बिहीवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध २० बोतल डाईलेक्स डि.सी. सहित सुनसरी हरीनगरा गाउँपालिका–६ घुस्की बस्ने बर्ष ४८ को काँसिद अन्सारीलाई पक्राउ गरेको हो । दिउँसो पौने १ बजे भोक्राहाबाट राजाबास आउँदै गरेको सिटी सफारीमा सवार रहेका अन्सारीलाई चेकजाँच गर्ने क्रममा बोरा भित्र […]

मृत्यक रिनाको बिगत र बर्तमान, बैदेशिक रोजगारले निम्त्याएको नेपाली समाज

बिनय राजबंशी, विराटनगर । मोरङ्गको पथरी शनिचरे नगरपालिका नं. १ मा ९ दिन अघी गत शनिवार नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षिय रिना बसनेतको आइतवार दाह संस्कार गरिएको छ । घटनाको अनुसन्धानलाइ प्रभावकारी बनाएर जति सक्दो चाडौँ सत्य तथ्य पता लगाउने सहमती भएपछी आफ्न्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा सबको अनत्येतेष्टी गरेका हुन् […]

बिराटनगर बसपार्कमा २ वटा बसमा आगजानी

अजय कुमार मण्डल, विराटनगर । विराटनगर बसपार्क नजिकै रहेको ग्यारेजमा रोकी राखेको २ वटा बसमा आगलागी हुदां सो बसहरु पुर्णरुपमा क्षति भएको छ । बसपार्क स्थित नजिकै रहेको पुष्पधन शाक्यको ग्यारेजमा अचानक बसमा आगलागी लागे थियो । आगो लागेपछि बिराटनगर बसपार्क पुरै तनाबमा पुगेको थियो । बसपार्क भरि राखिएको धेरै बसहरु बसपार्कबाट भाग्न हतार हतार […]

मोटरसाईकल र ट्रक एक आपसमा ठोकिदा एकको मृत्यु

अजय कुमार मण्डल, सुनसरी । सुनसरीको इनरुवा नगरपालिका स्थित घोपाली टोलमा ट्रकले मोटरसाइकलाइ ठक्कर दिदाँ मोटरसाइकल सवार एक व्यक्तिको मृत्यु भएको छ । इनरुवा को घोपाली टोलमा ना.५ख. १२३६ को ट्रकले ठक्कर दिँदा को.७ प. ५०३३ नं.को मोटरसाइकल सवार झुम्का नगरपालिका–६ बसदै आएका २१ बर्षिय उमेश चौधरीको घटना स्थलमै मृत्यु भएको छ भने मोटरसाइकल पछाडी सवार […]

तीन दिनभित्र दोषी पत्ता लगाउने सहमतिमा पथरी आन्दोलन स्थगित

पथरी । मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ । मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी आन्दोलन फिर्ता लिएको र सडकको अबरोध हटेको उपमेयर यमुना बिष्ट बाँस्तोलाले जानकारी दिईन । घटनामा संलग्न भएको आरोपमा रिनाका […]

रिना बस्नेतको मृत्यु प्रकरणले मोरङ्गको पथरीमा तनाबग्रस्त, चक्का जाम

राजकुमारी तामाङ, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा बस्दै आएकी २९ वर्षीय रुपा भनिने रिना बस्नेतको मृत्यु प्रकरणलाई लिएर पथरी बजार थप तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आफन्त र स्थानीय बासिन्दाले सुरु गरेको आन्दोलन उग्र बन्दै गएपछि नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । बजार, पसल र पूर्व–पश्चिम राजमार्ग ठप्प पार्दै […]

केही दिन देखी रोकीराखेको बसमा आगजनी

अजय कुमार मण्डल विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मा केही दिनदेखि रोकिराखेको बसमा आज विहान आगजनी गरिएको छ । सर्लाही जिल्लाको लालबन्दी घर बताउने अन्दाजी ३० वर्षीय रामहरि माझीले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । माझीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले ना ४ ख ४९ नम्बरको बसमा विहान साढे ३ बजे तिर आगजनी […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.