श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान पक्राउ

श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमान पक्राउ

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका ३ मा आइतवार आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । बेलुका साढे ७ बजे मादक पदार्थ सेवन गरी घरायसी बिवाद हुँदा सोही स्थानमा डेरा गरी बस्ने बर्ष ३८ को ध्रुब बिक ले आँफ्नै श्रीमती बर्ष ३२ को अन्जना बि।क। लाई धारिलो हतियार खुकुरी र चक्कु प्रहार गरेका थिए ।

हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागेर घाइते भएकी बि।क।लाई उपचारको लागि जिल्ला अस्पतला खाँदवारी पठाईएको छ । घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई हतियार प्रहार गर्ने ध्रुव बि।क। लाई नियन्त्रणमा लिई खुकुरी र चक्कु समेत बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.