खुकुरी प्रहारबाट १ जनाको मृत्यु

खुकुरी प्रहारबाट १ जनाको मृत्यु

ईलाम । ईलाम नगरपालिका-१२ साडुम्बा बस्ने ४० बर्षीय सुक बहादुर भन्ने पूर्ण बहादुर लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ । लिम्बुलाई जेष्ठ १४ गते स्थानीय २५ बर्षीय बिनोद राईले खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका थिए । घाईते लिम्बुलाई उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९;१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । खुकुरी प्रहार गरी फरार रहेका बिनोद राईलाई जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका-१२ को जंगलमा लुकीछिपी बसिरहेको अवस्थामा  बिहान पक्राउ गरेको छ । पक्राउ परेका राईकको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.