एसिड छर्की अज्ञात व्यक्तिद्धारा हत्या

एसिड छर्की अज्ञात व्यक्तिद्धारा हत्या

चन्दन कुमार मेहता, सुनसरी । सुनसरीको देवाञ्गंज गा.पा. २ स्थित मकैवारीमा ४५ वर्षीय मनराज मेहताको अज्ञात व्यक्तिद्धारा हत्या गरि शव मृत अवस्थामा भेटिएको छ ।
दुई दिन अघि बेपत्ता भएको मनराजको हिजो मकै वालीमा मृत अवस्थामा स्थानीय वासीहरुले खोज तलास गर्दा फेला पारेको हो । शवको प्रकृति हेर्दा शरीर भरी एसिड खन्याई जलाइएको र शरिरभरी घाउको दाग रहेको र घाटीभरी निल डाम देखिएको र घाटी थिचि हत्या गरेको स्थानीयवासीले अनुमान गरेका छन् । मृतक मनराज स्थानीय देवानगञ्जको कृषि उपज सामाग्री व्यापारी हुन् । समाजमा उनी सबैसंग हेलमेल गरि वस्दै आएका थिए तर अचानक वेपत्ता भई दुई दिनपछि स्थानियवासीले प्रहरीलाई खवर गरेको थियो प्रहरीले शवलाई पोस्तमार्टमको लागि जिल्ला अस्पताल इनरुवा लगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.