हाेमपेज > अपराध > मोटरसाईकल र ट्रक एक आपसमा ठोकिदा एकको मृत्यु

मोटरसाईकल र ट्रक एक आपसमा ठोकिदा एकको मृत्यु

अजय कुमार मण्डल, सुनसरी । सुनसरीको इनरुवा नगरपालिका स्थित घोपाली टोलमा ट्रकले मोटरसाइकलाइ ठक्कर दिदाँ मोटरसाइकल सवार एक व्यक्तिको मृत्यु भएको छ ।
इनरुवा को घोपाली टोलमा ना.५ख. १२३६ को ट्रकले ठक्कर दिँदा को.७ प. ५०३३ नं.को मोटरसाइकल सवार झुम्का नगरपालिका–६ बसदै आएका २१ बर्षिय उमेश चौधरीको घटना स्थलमै मृत्यु भएको छ भने मोटरसाइकल पछाडी सवार उदयपुर घर भएको सोनम राइ गम्भिर घाइते भएका छन र उनको उपचार नोबेल अस्पतालमा भइरहेको इनरुवा नगरपालिकाका प्रहरी संजय माझीले जानकारी दिनुभयो ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *