बिराटनगर बसपार्कमा २ वटा बसमा आगजानी

बिराटनगर बसपार्कमा २ वटा बसमा आगजानी

अजय कुमार मण्डल, विराटनगर । विराटनगर बसपार्क नजिकै रहेको ग्यारेजमा रोकी राखेको २ वटा बसमा आगलागी हुदां सो बसहरु पुर्णरुपमा क्षति भएको छ ।
बसपार्क स्थित नजिकै रहेको पुष्पधन शाक्यको ग्यारेजमा अचानक बसमा आगलागी लागे थियो । आगो लागेपछि बिराटनगर बसपार्क पुरै तनाबमा पुगेको थियो । बसपार्क भरि राखिएको धेरै बसहरु बसपार्कबाट भाग्न हतार हतार गरिरहेको थिए । बसहरु छिटो भन्दा छिटो आगोलाग्नबाट जोगाउन बस चालकहरुले सुरुक्षित स्थान तर्फ लान थाले तर सबैको प्रयासले अरु बसहरुमा लागो लाग्न पाएन् ।

सबैको प्रयासबाट दुईवटा बस भन्दा अरुमा आगो बढ्न पाएन् र ठुलो क्षतिहुनबाट जोगियो । vlcsnap-2019-04-27-14h53m50s725
शुक्रबार साझ वाटर पम्म बनाउनका लागि लिएर आएका को १ ख ४९८९ नम्बरको बसमा आज अचानक आगो लागेको थियो । प्रत्यक्षदर्शि अनुसार बस मर्मत गर्ने क्रममा आगलागी भएको हुन सक्ने आंशका गरिएको छ । ग्यारेजका मिस्त्रीहरुको भनाई अनुसार–वाईरिगं सर्ट भएर आगो लागेको हो तर सो भनाई मान्न अरु तयार छैन् । शंका उपशंका सृजना भएको छ । जे होस ठुलो क्षतिबाट जोगिनु नै बिराटनगर बसपार्कको लागि सुखत रहको सुरुक्षामा खटिएका सुरुक्षाकमीहरु बताउछन् ।
पहिलो बसबाट शुरु भएको आगलागी नजिक रहेको अर्को को २ ख १९८२ नम्बरको बसमा समेत लागेको थियो त्यो गाडि पनि पुर्ण क्षतिग्रस्त बनेको छ । किन लाग्यो कसले लगायो त्यो भने आउन बाकी रहेको ग्यारेज सञ्चालकले बताए ।
आज पुन बिराटनगर बसपार्क क्षति हुनबाट जोगियो । भर्खर सञ्चालनमा आएको सो बसपार्कमा भित्रै यसरी आगो लाग्नु राम्रो पक्ष भनी होइन् । बिराटनगर महानगरपालिकाले बसापार्कलाई ठेक्कामा दिएपछि लापरबाही भने बढेको बस ब्यबसायीहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.