प्रधानमन्त्री ओलिकाे स्वास्थ्यमा सुधार

प्रधानमन्त्री ओलिकाे स्वास्थ्यमा सुधार

बिराटनगर । अस्वस्थ भएर अाराम गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा क्रमिक सुधार अाएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

शुक्रबारदेखि नै अस्वस्थ हुनुभएका प्रधानमन्त्री अाेली शिक्षण अस्पतालमा उपचारपछि बालुवाटारस्थित निवासमा आराम गरिरहनुभएको छ । प्रधानमन्त्री कार्यालयले उहाँको स्वास्थ्यस्थितिबारे अाैपचारिक रुपमा कुनै जानकारी नगराए पनि उहाँलाई भाइरल ज्वरो र छातीको संक्रमण भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभएकाे छ । प्रधानमन्त्री ओलिकाे स्वास्थ्यमा सुधार आएसंगै ३ बजे बालुवाटारमै मन्त्रिपरिषद बैठक बस्ने जानकारी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.