केकी अब निर्देशक

केकी अब निर्देशक

बिराटनगर । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि केकी अधिकारी लामो समय चलचित्रबाट टाढा रहिन् । यसबीच उनले आफ्नै लगानीको उक्त चलचित्र विदेशमा प्रदर्शन गराइन् भने स्वदेशमा केही म्युजिक भिडियो तथा विज्ञापनको काम गरिन् ।

रीमा विश्वकर्मासँगै चलचित्र सरकारी जागिरमा अनुबन्ध भएकी केकी निकट भविष्यमै निर्देशकका रूपमा दर्शकमाझ आउने सम्भावना छ । गायक आर्जन पाण्डेको एउटा नयाँ गीतको म्युजिक भिडियोको निर्देशन केकी आफैंले गर्ने निर्णय गरेकी हुन् । छायांकनको क्रममा रहेको उक्त भिडियो केकीको डेब्यू निर्देशन हुनेछ । भिडियोबाट प्रारम्भ भएको उनको निर्देशकीय यात्रा भविष्यमा चलचित्रसम्म पुग्यो भने अचम्म नमाने हुन्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.