अमेरिकाद्वारा भारतको निम्तो अस्वीकार

अमेरिकाद्वारा भारतको निम्तो अस्वीकार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको गणतन्त्र दिवसमा मुख्य अतिथी बन्नका लागि गरिएको निम्तो अस्वीकार गरेका छन् ।

एक पत्रिकाले जनाएअनुसार ट्रम्पका अधकिारीहरुले अमेरिकी राष्ट्रपति  सो कार्यक्रममा भाग लिन आउन असमर्थ भएको जनाउँदै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभललाई पत्र पठाएका छन् ।

भारतको गणतन्त्र दिवसको दिन ट्रम्प  घरेलु काममा व्यस्त हुनुपर्ने भएकोले निम्तो स्वीकार गर्न नसकिने अमेरिकाले पत्रमा उल्लेख गरेको छ । यस अघि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले भने भारतको निम्तो स्वीकार गरेका थिए ।
अमेरिका पछिल्लो समय भारतले रुससँग एयर डिफेन्स सिस्टम एस-४०० खरिदको विषयलाई लिएर असन्तुष्ट रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.