वर्षामा निर्भर रहेको धान उत्पादन १० प्रतिशतले बढ्ने अनुमान

वर्षामा निर्भर रहेको धान उत्पादन १० प्रतिशतले बढ्ने अनुमान

बिराटनगर । यस वर्ष धान उत्पादन १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो केही वर्षका तुलनामा यसपटक सन्तुलित वर्षा भएकाले उत्पादन बढ्ने प्रक्षेपण गरिएको हो ।

मुख्यगरी मनसुनी वर्षामा निर्भर रहेको धान उत्पादन यो वर्ष १० प्रतिशतसम्म बढ्न सक्ने अनुमान कृषि मन्त्रालयले गरेको छ । तर, सिँचाइ प्रणालीलाई विस्तार गर्न नसकिए त्यो जुनसुकै बेला तल माथि भइरहने विज्ञहरु बताउछन् ।

आजको राष्ट्रिय दैनिक उद्घोषमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.