भारतीय फिल्म र टेलिभिजन च्यानल माथि पाकिस्तानद्वारा प्रतिबन्ध

भारतीय फिल्म र टेलिभिजन च्यानल माथि पाकिस्तानद्वारा प्रतिबन्ध

एजेन्सी । पाकस्तिानले भारतीय सामाग्री प्रसारण हुने सबै टेलिभिजन सामाग्री तथा रेडियो सामाग्री प्रसारणमा प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले दुई हप्ता अघि गरेको निर्णयलाई कार्यान्वयन गर्दै शुक्रबार बेलुकी ३ बजेबाट निर्णय कार्यान्वयनमा आएको बताएको हो ।

लाहौर उच्च न्यायालयको आदेश खारेज गर्दै सर्वोच्च अदालतले स्थानीय टिभी च्यानलमा भारतीय कार्यक्रमम प्रसारणमाथि प्रतिबन्ध लगाउने आफ्नो आदेशलार्इ फेरि ब्युँत्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.