अर्थ वाणिज्य, ब्रेकिङ्ग न्यूज, विश्व, समाचार
भारतमा पेट्रोल डिजेलको मूल्य घट्यो

एजेन्सी । भारतमा पेट्रोल र डिजेलको मूल्य घटेको छ  । आइतबार पेट्रोलमा ४० पैसा र डिजेलमा ३३ पैसा कम भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ८० रुपैयाँ ०५ पैसा र डिजेलको प्रतिलिटर ७४ रुपैयाँ ०५ पैसा कायम भएको छ । आर्थिक राजधानी मुम्बईमा पनि पेट्रोल र डिजेलको मूल्य घटेको छ । त्यहाँ […]

भारतीय फिल्म र टेलिभिजन च्यानल माथि पाकिस्तानद्वारा प्रतिबन्ध

एजेन्सी । पाकस्तिानले भारतीय सामाग्री प्रसारण हुने सबै टेलिभिजन सामाग्री तथा रेडियो सामाग्री प्रसारणमा प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले दुई हप्ता अघि गरेको निर्णयलाई कार्यान्वयन गर्दै शुक्रबार बेलुकी ३ बजेबाट निर्णय कार्यान्वयनमा आएको बताएको हो । लाहौर उच्च न्यायालयको आदेश खारेज गर्दै सर्वोच्च अदालतले स्थानीय टिभी च्यानलमा भारतीय कार्यक्रमम प्रसारणमाथि प्रतिबन्ध लगाउने […]

अमेरिकाद्वारा भारतको निम्तो अस्वीकार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको गणतन्त्र दिवसमा मुख्य अतिथी बन्नका लागि गरिएको निम्तो अस्वीकार गरेका छन् । एक पत्रिकाले जनाएअनुसार ट्रम्पका अधकिारीहरुले अमेरिकी राष्ट्रपति  सो कार्यक्रममा भाग लिन आउन असमर्थ भएको जनाउँदै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभललाई पत्र पठाएका छन् । भारतको गणतन्त्र दिवसको दिन ट्रम्प  घरेलु काममा व्यस्त हुनुपर्ने भएकोले निम्तो […]

एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा यो आक्रमण भएको हो । आक्रमणकारी ४६ वर्षीय रोबर्ट बोवर्स नामक व्यक्ति रहेको बताइएको छ । तर उनले किन गोली चलाए भन्ने खुलेको छैन । यहुदीहरुको पवित्र पूजास्थल ट्री अफ लाइफ सिनगोंगमा यहुदीहरुको प्रार्थना चलिरहेको […]

बनाउँदै गरेको बम अकस्मात पड्किदा तीनको मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा ३ जनाको मृत्यु भएको छ । मृत्युमा  बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको बताइएको छ । विस्फोटमा परी तालिबान आतङ्ककारी समूहका ती सदस्यकी श्रीमती र दुई जना छोराछारीकोे मृत्यु भएको समाचारमा जनाइएको छ । तालिबानका ती सदस्यले बम बनाउँदै गरेको अवस्थामा […]

ताइवानमा रेल दुर्घटना : १८ जनाको मृत्यु, १७५ जना घाइते

बिराटनगर । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन् । अधिकारीहरुका अनुसार ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टी नजिक लिकबाट उछिट्टएिर दुर्घटना भएको हो ।

माइकल आँधीका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

बिराटनगर । अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार घातक आँधीका कारण फ्लोरिडा, जर्जिया, उत्तरी क्यारोलिना र भर्जिनियामा व्यापक जनधनको क्षति भएको छ । अमेरिकी जलवायू विज्ञान सेवाले माइकल आँधी अमेरिकामा दशकौंपछिकै सर्वाधिक खतरनाक रहेको जनाएको छ ।

म्यानमारको याङगुन – मण्डलाय राजमार्गमा दुर्घटनामा परी २१ जनाको मृत्यु

याङगुन । म्यानमारको याङगुन – मण्डलाय राजमार्गमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । यही अक्टोबर एकदेखि अक्टोबर १४ सम्मको दुई हप्तामा भएका २२ दुर्घटनामा ठूलो संख्यामा मृत्यु र घाइते भएको अधिकारीहरूले जनाएका हुन् । राजमार्ग प्रहरी कार्यालयले सोमबार दिएको जानकारी अनुसार तीव्र गति, चालकको लापर्वाही, विग्रिएका सवारी साधनलगायतका […]

माइक्रोसफ्टका सह संस्थापक पल एलनको निधन

बिराटनगर । माइक्रोसफ्टका सह संस्थापक पल एलनको निधन भएको छ । एलनको क्यान्सरका कारण ६५ वर्षको उमेरमा निधन भएको हो ।उनले आफूलाई लागेको रोगका बारेमा दुई हप्ताअघि मात्रै सार्वजनिक रुपमा बताएका थिए । उनलाई नन–हड्किन्स लिम्फोमा नामक क्यान्सर भएको हो ।उनलाई दोस्रोपटक यो रोग लागेको हो । यसअघि सन् दुई हजार नौ मा उनलाई रोग लागेको […]

आज विश्व हात धुने दिवस

विराटनगर । विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी आज नेपालमा पनि मनाइँदैछ । हात धुने बानीको विकास गर्न र यसको महत्वबारे बुझाउन हरेक वर्ष अक्टोबर १५ तारिखलाई विश्व हात धुने दिवसको रुपमा मनाईंदै आएको छ । संयु्क्त राष्ट्रसंघको आह्वानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउन थालिएको हो । एक अध्ययनले १३ प्रतिशत नेपालीले […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.