प्रवास, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, विकास संचार, विश्व, समाचार
बिमस्टेक शिखर सम्मेलनमा कुन राष्ट्रका राष्ट्र प्रमुखहरु कहिले आउने, प्रधानमन्त्रि ओलीले संघिय प्रतिनिधी संसदलाई बिमस्टेकको जानकारी

संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौं अबिजाल बिष्ट, बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकलाई क्षेत्रीय विकास र सहयोग तथा पारस्परिकताका लागि प्रभावकारी ढंगले बढाउनु पर्नेमा जोड दिनु भएको छ । संघिय प्रतिनिधि सभा बैठकमा भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको शिखर सम्मेलनबारे जानकारी गराउँदै प्रधानमन्त्रि ओलीले बिमस्टेकलाई […]

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाली समयअनुसार कुन खेल कहिले ?

फिफा विश्वकप २०१८ यहि जेष्ठ ३१ देखि रुसमा हुनलागेको छ । जर्मनी,स्पेन, फ्रान्स,जापान,ब्राजिल,अर्जेन्टिना लगाएत ३२ वटा राष्ट्रहरुले आठवटा समुहमा रहेर  आफ्नो खेल प्रदर्शन गर्नेछन ।  नेपाली समय अनुसार समूहगत खेलको समय तालिका  ३१ जेष्ठ २०७५ (साँझ ८:४५) रुस र साउदी अरेबिया (पहिलो समूह)   १ आषाढ २०७५ (साँझ ५:४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ […]

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले सुरक्षा जाँचका क्रममा कोट खोले

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले  सुरक्षा जाँचका क्रममा अमेरिका विमानस्थलमा  कोट खोलेका  छन् । विमानस्थलमा नियमित सुरक्षा जाँच पूरा गर्नु परेको छ । यसबाट प्रधानमन्त्री अब्बासीको अपमान भएको प्रतिक्रिया आएको छ । प्रधानमन्त्री अब्बासी हालै मात्र एक निजी भ्रमणका क्रममा अमेरिका पुगेका थिए । त्यसक्रममा उनले विमानस्थलको सुरक्षा जाँचका क्रममा कोट खोल्नुका साथै ब्याग […]

पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीको सम्मानमा सरकारले १९ तोपको सलामी

काठमाडौँ  । नेपालको दुईदिने औपचारिक भ्रमणमा  सोमबार आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गर्नुभएको थियो । समारोहमा […]

सिरिया आक्रमणको निन्दा – पहिलो पाइला नेपाल बिराटनगर

बिराटनगर | सिरिया आक्रमणको क्रममा मारीएका मृतक आत्माको शान्तिको कामना गर्दै पहिलो पाइला नेपालले विराटनगरकाे बरगाछिमा दिप प्रज्वलन गरेको छ । मंगलबार साझ गरिएको दिप प्रज्वलनमा संस्थाका पदाधिकारीहरू लगायत अन्य विभिन्न युवाव्यक्तित्व हरूको पनि उपस्थिति रहेको थियो । सिरियामा भएको आतंकवादि हमलाले पुर्याएको भौतिक तथा शारीरिक क्षतिप्रति निन्धा ब्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना […]

वाम गठबन्धन विरुद्ध भारतमा लविङ्ग, कम्यूनिष्टलाई भोट नदिन नेपाली कामदारमाथि दवाव

विराटनगर । भारतमा काम गर्न गएका नेपाली कामदारलाई भारतीयहरुले नेपालमा हुन लागेको आसन्न निर्वाचनमा वाम गठबन्धनलाई भोट नहाल्न दवाव दिन थालेका छन् । नेपालमा कम्यूनिष्ट शासन आउन सक्ने भन्दै भारतीयहरुले नेपाली कामदारलाई प्रजातान्त्रिक पार्टीको रुपमा नेपाली कााग्रेस र मधेशवादी दलमध्ये राजपालाई मात्र भोट हाल्नुपर्ने शर्त तेर्‍याउादै दवाव सिर्जना गरेको त्यहाा कार्यरत नेपाली कामदारहरुले गुनासो गरेका […]

भिषण डढेलोको कारणले क्यालिफोर्नियामामा १० को मृत्यु

छत्रमान श्रेष्ठ लस एन्जेलस –अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दुई दिनयता क्यालिफोर्नियाको हजारौँ हेक्टर क्षेत्रका करिब २० स्थानमा आगोलागेको थियो । यसमा परी कम्तीमा १० जनाको ज्यान गएको छ भने अरु करिब २० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ |डढेलेका कारणले  […]

ट्र्रम्प अमेरिकन सरकारले नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत

बिराटनगर । नेपालमा दुःख पर्दा अमेरिकाको साथ भने झै यस बर्ष देखि ट्र्रम्प अमेरिकन सरकारले ५० करोड अमेरिकन डलर बराबरको सहयोग कार्यक्रम स्वकृति गरेको छ । अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले ५० करोड अमेरिकी डलर अर्थाथ नेपाली रकम ५५ अर्ब लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको हो । उक्त कम्प्याक्ट कार्यक्रम […]

मातृत्व सेवा र परिवार नियोजनको उपयोगित पेपरवर्क प्रस्तुति सम्पन्न

बिराटनगर । जनता आदर्श बहुमुखि क्याम्पस बिराटनगरले निरन्तर मातृत्व स्वास्थ्य सेवा र प्रस्तुति पश्चात परिवार नियोजन सेवाको उपयोगिता अनुसन्धानरत पेपरवर्क प्रस्तुत गरेको छ । पूर्वाञ्चल विश्वबिद्यालयले अनुसन्धान गर्ने बिषयगत कुरा तर्फ अगाडि बढीरहेको र यसलाई अझ सशक्त बनाउन र अनुसन्धान भएका बिषयलाई प्रकासित गर्नु पर्ने कुरामा बिश्वबिद्यालय लाग्ने कार्यक्रमका प्रमुख अतिथि तथा अनुसन्धान महाशाखा प्रमुख […]

मानसिक तनाव छ ? अपनाउनुहोस यी १० उपाय

१. ब्यक्तिगत सम्बन्ध : तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । २. मनोरञ्जनलाई समय दिनुस् : आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ । ३. समूहमा सहभागी : […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.