फल्यास न्यूज, विश्व, समाचार, स्वास्थ्य
राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच फोन संवाद,कोरोना विरुद्ध लड्न सहयोग गर्ने

काठमाडौं, १६ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सि जिनपिङबीच टेलिफोन संवाद भएको छ । सो क्रममा दुई नेताबीच हाल विश्वमा कायम रहेको कोरोना भाइरको संक्रमण त्यसले विश्वभर पारेको असरका बारेमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै कुराकानीका क्रममा सम्बन्धि देशका सरकारले चालेका कदमका बारेमा पनि छलफल भएको थियो । सो अवसरमा राष्ट्रपति […]

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो, डब्लुएचओप्रति आरोप माथी आरोप

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् । प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । जोन हप्किन्स विश्व विद्यालयका अनुसार अमेरिका, इटाली र स्पेनमा संक्रमितहरुको संख्या अत्याधिक रहेको छ । हालसम्म कोरोनाका कारण विश्वभर दुई लाख ११ हजार भन्दा बढी […]

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ,स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की  र नेदरल्याण्डसमा एकएक जनाको निधन भएको हो । नेपालबाहेक विश्वभर एक हजार ९८३  गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । […]

के हो सप्तरीको कोरोना सन्त्रास? चोर बाटो हुँदै आएका, लुकेका र १३ इण्डोनेशियाली नागरिकको नालिबेली…

विपी कोइराला, सप्तरी, २१ चैत्र। भारतको बिभिन्न स्थानमा भएको जमातबाट फर्किएकाहरु तथा १३ इण्डोनेशियाली नागरिक सप्तरी प्रवेशको खबर पछि सप्तरीमा त्रास बढेको छ। दिल्लीको निजामुदिन कार्यक्रममा सहभागी ९ जना भारतीयको मृत्यु भईसकेको तथा धेरैमा कोरोना रोगको संक्रमण देखिएको भारत सरकारले पुष्टि गरेपछि त्यहाँ सहभागी भई फर्केका नेपालीहरुको खोजतलास तीब्र पारिएको छ। लुकिछिपी प्रवेश गरेका सप्तरीका […]

प्रदेश १ मा ४६ मध्ये ३० जनाको नेगेटिभ, १६ जनाको रिर्पोट आउन बाँकी

बिराटनगर । प्रदेश नम्बर १ बाट कोरोना भाइस (कोभिड(१९)को आशंकामा ४६ जनाको नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । प्रदेश १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ का डा. सुरेश मेहताले अहिलेसम्म सबै भन्दा बढी सुनसरीबाट २५ जना […]

विराटनगरमा विश्वका १५० स्त्रीरोग विशेषज्ञ आउँदै

बिराटनगर, फागुन ८ । बिराटनगर साउथ एसियन फेडेरेशन अफ युरोगाइनोलोजी’अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । बिराट मेडिकल कलेज र नेपालका प्रसुती तथा स्त्री रोग बिशेषज्ञहरुको संगठित संस्था र साउथ एसियन फेडेरेशन अफयुरोगाइनोलोजीको पूर्व क्षेत्रीय शाखाको संयुत्त आयोजनामा नेपालमा नै पहिलो पल्ट उत्त सम्मेलन गर्न लागिएको बिराट मेडिकल कलेजका अध्यक्ष तथा संस्थापकका सदस्य डा. ज्ञानेन्द्र मानसिंह कार्कीेले […]

सप्तकोशीमा पानीको बहाव बढेपछि रातो बत्ति बालियो–यो खतराको संकेत हो ।

सुनिल तिम्लसेना, चतरा । सप्तकोशीमा पानीको बहाब बढ्े सगै खतराको झण्डा राखिएको छ । आज शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो । यो बर्षको अहिले सम्मकै उच्च बहाब हो । ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । कोशी ब्यारेजका ५६ वटा ढोका मध्ये ३३ […]

कुकुरको आक्रमणबाट रेड पाण्डाको मृत्यु

गोमा खतिवडा, ईलाम । ईलामको सन्दकपुर गाउँपालिका-३ मा कुकुरको आक्रमणबाट रेड पाण्डाको मृत्यु भएको छ । बाटो नजिकै रहेको तीनकुने जंगलमा दिउँसो करिब पौने ४ बजेको समयमा कुकुरले अचानक रेड पाण्डालाई आक्रमण गर्दा मृत्यु भएको थियो । मृत रेड पाण्डालाई जिल्ला बन कार्यालय ईलाममा बुझाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म १ सय ४१ जनाको शव फेला

एजेन्सी । इन्डोनेशियामा दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म १ सय ४१ जनाको शव फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले जानकारी दिएका छन् । विमानमा १ सय ८८ यात्रु सवार रहेका थिए । विमान इन्डोनेसियाको राजधानी जाकार्ताबाट पांकल पिनांग जान लागेको थियाे । विमान जाकार्ताबाट स्थानीय समय अनुसार ६:२० मा उडेको र उक्त जहाज ७:२० मा पांकलमा अवतरण गर्नु परेकाे थियो । घरेलु […]

भारतमा पेट्रोल डिजेलको मूल्य घट्यो

एजेन्सी । भारतमा पेट्रोल र डिजेलको मूल्य घटेको छ  । आइतबार पेट्रोलमा ४० पैसा र डिजेलमा ३३ पैसा कम भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ८० रुपैयाँ ०५ पैसा र डिजेलको प्रतिलिटर ७४ रुपैयाँ ०५ पैसा कायम भएको छ । आर्थिक राजधानी मुम्बईमा पनि पेट्रोल र डिजेलको मूल्य घटेको छ । त्यहाँ […]