माइक्रोसफ्टका सह संस्थापक पल एलनको निधन

माइक्रोसफ्टका सह संस्थापक पल एलनको निधन

बिराटनगर । माइक्रोसफ्टका सह संस्थापक पल एलनको निधन भएको छ । एलनको क्यान्सरका कारण ६५ वर्षको उमेरमा निधन भएको हो ।उनले आफूलाई लागेको रोगका बारेमा दुई हप्ताअघि मात्रै सार्वजनिक रुपमा बताएका थिए । उनलाई नन–हड्किन्स लिम्फोमा नामक क्यान्सर भएको हो ।उनलाई दोस्रोपटक यो रोग लागेको हो ।

यसअघि सन् दुई हजार नौ मा उनलाई रोग लागेको थियो । एलनले बिल गेट्ससँग मिलेर माइक्रोसफ्ट स्थापना गरेका थिए । बिल गेटसले आफ्नो पुरानो र नजिकैको साथीको निधनले स्तब्ध भएको बताएका छन् ।

एलन र गेट्स विद्यालयकालदेखिका साथी हुन । उनीहरुले मिलेर प्रविधि क्षेत्रको जाइन्ट बन्न सफल माइक्रोसफ्ट सन् उन्नाइस सय ७५ मा स्थापना गरेका थिए ।ब्लड क्यान्सर भएपछिएलनले सन् उन्नाइस सय ८३ मा माइक्रोसफ्ट छाडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.