अनौठो खबर, रोचक प्रसंग, विश्व
कृत्रिम वर्षा, अब प्रकृतिमा मात्र निर्भर रहेन वर्षा

काठमाडौं । बादललाई प्राचीनकालदेखि नै मौसमको भविष्यबाणी गर्ने आधार पनि मानिन्छ । रहने ठाउँ र कामका आधारमा माथिल्लो, मध्यवर्ती र तल्लो गरी बादललाई तीन समूहमा वर्गीकरण गरिन्छ । पृथ्वीबाट दुई किलोमिटरसम्मको उचाइमा रहेकोलाई तल्लो बादल भनिन्छ । आकाशमा विभिन्न थरीका बादल देखिन्छन् । बादलबाट वर्षा हुन्छ । बादल बन्नमा पनि पानीकै प्रमुख भूमिका हुन्छ । […]

पृथ्वीजत्रै सात ग्रह, जीवनको अस्तित्व रहेको अनुमान

वैज्ञानिकले पत्ता लगाए पृथ्वीजत्रै सात ग्रह वैज्ञानिकले पृथ्वीकै जत्रो आकार भएका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरेको विभिन्न अवलोकन विधिबाट ती ग्रह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहले ‘ट्रयापिस्ट वान’ नाम गरेको सानो तारालाई परिक्रमा गरिरहेका छन्। जीवनको अस्तित्व रहेको अनुमान खगोलशास्त्रीले […]

ट्रम्प पत्रकारको भोजसमारोहमा उपस्थित नहुने

विराटनगर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा सहभागी नहुने घोषणा गरेका छन्। ह्वाइट हाउस र केही सञ्चारगृहबीच सम्बन्ध बिग्रिरहेको बेला उनले ह्वाइट हाउसका पत्रकारहरुको समुहले आयोजना गरेको रात्रिभोजमा सहभागि नहुने घोषणा गरेका हुन। ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले वार्षिक रुपमा गर्ने उक्त रात्रिभोजमा राजनीतिज्ञ, विभिन्न विधाका चर्चित व्यक्तिहरु र पत्रकारहरुको उपस्थिति रहने […]

पत्रकारप्रति डोनाल्ड ट्रम्प आक्रोशित, ह्वाइट हाउसबाटै आउट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सञ्चारमाध्यमबीच मीडियाको सम्बन्धमा नयाँ टकराव देखिएको छ ।           ह्वाइट हाउसमा ट्रम्पका प्रवक्ता शान स्पाइसरले गरेको प्रेस भेटघाटमा ट्रम्पप्रति आलोचना गरिएको भन्दै बीबीसी, द न्यूयोर्क टाइम्स, सीएनएन जस्ता सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश दिइएन र बाहिर निकालियो । अपुष्ट सूत्रको नाममा समाचार दिने गरेको भन्दै मीडियाको आलोचना गरिएको थियो । यस्तो रवैयाको […]

ट्रम्पको नयाँ नीति , १ करोड १० लाख मानिस देश निकाला गरिने

अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई  र आपराधिक गतिविधिमा संलग्न आप्रावासीलाई  देश निकाला गर्न नयाँ नीति सार्वजनिक गरेका छन् । आप्रवासीमाथि कडाइँ गर्ने भन्दै निर्वाचनमा चुनावी एजेण्डा नै बनाएका राष्ट्रपति  ट्रम्पले यसलाई कार्यान्वयनमा ल्याउन मंगलबारदेखि लागु हुनेगरी नयाँ नीति सार्वजनिक गरेका हुन् ।  कागजपत्र नभएका अप्रवासीहरुलाई गम्भीर अपराधमा संलग्न भएकाहरुलाई जसरी नै अभियोग लगाइने र, […]