भारतमा पेट्रोल डिजेलको मूल्य घट्यो

भारतमा पेट्रोल डिजेलको मूल्य घट्यो

एजेन्सी । भारतमा पेट्रोल र डिजेलको मूल्य घटेको छ  । आइतबार पेट्रोलमा ४० पैसा र डिजेलमा ३३ पैसा कम भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर ८० रुपैयाँ ०५ पैसा र डिजेलको प्रतिलिटर ७४ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

आर्थिक राजधानी मुम्बईमा पनि पेट्रोल र डिजेलको मूल्य घटेको छ । त्यहाँ पेट्रोलमा ३९ र डिजेलमा ३५ पैसा घटेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ ५४ पैसा र डिजेलको प्रतिलिटर ७७ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.