खेलकुद, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
विश्वकपमा आजदेखि क्वाटरफाइनल खेल : ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । दुई दिनको विश्रामपछि कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने १ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र […]

चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप खेल बिराटनगरमा सम्पन्न

बिराटनगर । हेरिटेज इन्टरनेशनल स्कुल बिराटनगरमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप २०२२” मैत्री पुर्ण खेल सम्पन्न भएको छ । नेपाल रोलर स्केट्स संघ मोरङको आयोजनामा साथै हेरिटेज ईन्टरनेशनल स्कुल विराटनगरको समन्वयमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग” प्रतियोगिता बिराटनगरमा भएको हो । विराटनगर-५ स्थित हेरिटेज ईन्टरनेशल स्कुलको प्राङगणमा गत शनिबार भएको स्क्याटिङ प्रतियोगितामा नेपाल र […]

राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कपमा आर्मी क्लब विजयी

प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी भएको हो । जीतका लागि आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको लक्ष्य दिएको थियो । जवाफमा कर्णाली प्रदेश १४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै […]

समूह चरणको खेलमा नेपाली महिला भलिबल टोली अपराजित

काठमाडाैं।साविक विजेता नेपाली महिला भलिबल टोली बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगमा अपराजित रहने एक्लो टोली बनेको छ । एक खेलअघि नै फाइनल प्रवेश गरेको नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । ढाका मिरपुरस्थित साहिद इन्डोर रंगशालामा सम्पन्न एकपक्षीय खेलमा नेपालले पहिलो सेट २५–८ ले जितेको थियो । […]

एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमको जित

काठमाडौं । एभिसी सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपमा  नेपाली महिला टिमले जित निकालेको हाँसिल गरेको छ । नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ। अब नेपालले मंगलबार उपाधिका लागि उज्वेकिस्तानसँग भिड्नेछ। सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३- ० को सोझो सेटमा जित हात पारेको हो। पहिलो सेट २५-८ ले […]

आज नेपाली महिला भलिबल टोली उज्वेकिस्तानविरुद्ध खेल्दै

काठमाडौं । उपाधि रक्षा गर्ने लक्ष्य साथ बंगलादेश गएको नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपमा आइतबार उज्वेकिस्तानविरुद्ध खेल्दैछ । त्यस्तै पुरुष टोलीले भने माल्दिभ्सविरुद्ध खेल्नेछ । तीन खेलसम्म सतप्रतिशत नतिजा निकालेको नेपाली महिला टोलीले आज उज्जेकिस्तानलाई हरायो भने फाइनलमा स्थान पक्का गर्नेछ । ६ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिता […]

ऋणको भारी बोकेर क्रिकेट रंगशाला निर्माणबाट पछि हटे धुर्मुस-सुन्तली

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । आर्थिक सङ्कलन हुन नसकेपछि फाउण्डेशनले भरतपुर महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व लिनका लागि अनुरोध गरेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि […]

अन्तर विद्यालय स्तरीय प्रतियोगिताको उपाधि जनक मेमोरियल स्कूललाई

विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टको उपाधि मोरङको ग्रामथान गाउँपालिका – २ झोराहाटस्थित जनक मेमोरियल स्कूलले जितेको छ । फार्क क्लब रानी विराटनगर–१५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको डनबस्को स्कूललाई २ –० गोलले पराजित गर्दै जनकले उपाधि जितेको हो । जनकले उपाधिसँगै नगद १० […]

ए डिभिजन लिगको तेस्रो चरणको खेलमा सातदोबाटो युथ क्लबको जित

काठमाण्डौं । सहिद स्मारक ए डिभिजनको तेस्रो चरणको खेलमा सातदोबाटो युथ क्लबले जित हात पारेको छ । तीन खेलबाट ७ अंक जोड्दै सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको हो । सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबमाथि ४–१ गोल गर्दै सातदोबाटो क्लबका अजयी मार्टिन्सले ह्याट्रिक गरेर पजत हात पारेका थिए । मार्टिन्स यस सिजनको लिगमा ह्याट्रिक […]

प्रहरीलाई पराजित गर्दै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

अप्सरा कट्वाल, विराटनगर । बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएपलको जितमा मणि लामा र आशिष लामाले गोल गरे । पूर्व विजेतासमेत रहेको नेपाल पुलिस क्लबले पहिलो […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.