ए डिभिजन लिगको तेस्रो चरणको खेलमा सातदोबाटो युथ क्लबको जित

ए डिभिजन लिगको तेस्रो चरणको खेलमा सातदोबाटो युथ क्लबको जित

काठमाण्डौं । सहिद स्मारक ए डिभिजनको तेस्रो चरणको खेलमा सातदोबाटो युथ क्लबले जित हात पारेको छ । तीन खेलबाट ७ अंक जोड्दै सातदोबाटो युथ क्लब शीर्ष स्थानमा पुगेको हो ।
सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबमाथि ४–१ गोल गर्दै सातदोबाटो क्लबका अजयी मार्टिन्सले ह्याट्रिक गरेर पजत हात पारेका थिए । मार्टिन्स यस सिजनको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन सफल भएका छन् ।
मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबले ७–७ अंक जोडेका छन् भने संकटा, नेपभल पुलिस र त्रिभुवन आर्मी क्लबले ५–५ अंक जोडेका छन् ।point-table

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.