चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप खेल बिराटनगरमा सम्पन्न

चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप खेल बिराटनगरमा सम्पन्न

बिराटनगर । हेरिटेज इन्टरनेशनल स्कुल बिराटनगरमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप २०२२” मैत्री पुर्ण खेल सम्पन्न भएको छ ।
नेपाल रोलर स्केट्स संघ मोरङको आयोजनामा साथै हेरिटेज ईन्टरनेशनल स्कुल विराटनगरको समन्वयमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग” प्रतियोगिता बिराटनगरमा भएको हो । विराटनगर-५ स्थित हेरिटेज ईन्टरनेशल स्कुलको प्राङगणमा गत शनिबार भएको स्क्याटिङ प्रतियोगितामा नेपाल र भारतका गरी ६० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा भारतको तामिललाडु, हरियाना, पन्जाव, गुजरात , दिल्ली यता काठमान्डौ विराटनगरका समेत विद्यार्थीहरुको प्रतियागितामा सहभागिता रहेको हेरिटेच ईन्टरनेशनल स्कुलका चियर पर्सन अरुण कुमार राठीले बताए । यस्ता खालका मैत्रिपुर्ण खेलहरुले नेपाल र भारतका विद्यार्थीहरु विचको आपसी सदभाव भाइचारा कायम हुने राठीले बताएका छन् । हेरिटज इन्टरनेशनल स्कुलकी डाईरेक्टर भर्निका राठीले भबिश्यमा बालबच्चाहरुलाई पढाई मात्रै हैन पढाईका अतिरिक्त क्रियाकलापमा बढी सक्रिय सहभागिता जनाउनु पर्छ । जसले गर्दा बालबच्चाहरुको बौद्धिक क्षमतामा पनि ठुलो मदत पुग्ने राठीले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.