खेलकुद, समाचार
सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको पुरुषमा नेपाल आर्मीका सोमबहादुर कुमाल र महिलामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । चन्द्रकलाले सटपुट र ज्याभ्लिन दुवै कीर्तिमानी स्वर्ण जितिन् । समग्रमा आर्मीले सर्वाधिक […]
राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरस्थित शहीद रंगशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन राष्ट्रिय खेलकुद परिषदको झण्डोत्तलन गरी बिधिबत शुरुआत भएको छ । बिराटनगरको रगंशालामा भब्य कार्यक्रमका बिच उदघाटन भएको छ । उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्ने भन्दै उनले विद्यालयस्तरदेखि नै महत्व दिन सकेमा खेलकदको विकास हुने कुरा […]