३ हजार म्यादी प्रहरीको लिखित रिजल्ट भोली हुने

३ हजार म्यादी प्रहरीको लिखित रिजल्ट भोली हुने

मोरङ । आज हुने भनिएको म्यादी प्रहरीको लिखितको रिजल्ट भोली हुने भएको छ ।

रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट आज ३ बजे हुने भनिए पनि भोलीका लागि सुचना टांस गरी सुचना प्रदान गरिएको छ । यो सुचनाले समयमा नै कसैले कति खेर आउनु पर्छ वा कति खेर रिजल्ट आउछ भनेर दिन भर कुर्नु परेन म्यादी प्रहरी भिडन् आएका एक परिक्षार्थीले भने । समयमा सुचना आयो हामी खुशि छौ किन भने कुरेर बस्नु परेन् ।

3
आगामी मंसिरको तेस्रो साता हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा म्यादी प्रहरीका लागि मोरङ जिल्लामा करिब १२ हजारले निबेदन दिएका थिए । भाइटिकाको भोलि पल्ट देखि फिजिकल टेष्ट भएकोमा ७ गते लिखित परिक्षा भएको थियो । जसको रिजल्ट आज प्रकासित गर्ने जानकारी जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी गराएको थियो ।

म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिएकाहरुमध्ये शारिरिक तन्दुरुस्ती परीषा करिब ६ हजार भन्दा बढीले पास गरेको थिए । यसरी पास गरेका निवेदकहरुको लिखित परीक्षा दिएका थिए । स्थानीय सहिद रंगशालामा भएको परीक्षामा ६ हजार २ सय २९ जना सहभागि भएका थिए । परीक्षार्थीलाई १ सय पूर्णाङकको २५ वटा प्रश्न सोधिएको थियो । मोरङका लागि ३ हजार १ सय ५७ जना म्यादीको कोटा निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक अरुण कुमार बि.सी.ले जानकारी दिनुभयो ।5 2

म्यादी प्रहरीमा भर्नाका लागि मोरङबाट ११ हजार १ सय ३७ जनाले आवेदन दिएकामा शारीरिक तन्दुरुस्ती परीक्षामा २४ सय ७० जना असफल र २४ सय ३८ जना अनुपस्थित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.