पथरीशनिश्चरेमा जारी तेस्रो किर्तीपुर गाेल्डकपमा आयोजक विययी

पथरीशनिश्चरेमा जारी तेस्रो किर्तीपुर गाेल्डकपमा आयोजक विययी

मोरङ – पथरीशनिश्चरे ७ किर्तिपुरमा जारी तेस्रो किर्तीपुर गाेल्डकपमा ईटहरीकाे जनजनगृती फुटबल कल्वलाई ट्राईबेकरमा ३ का बिरुद्ध ४ गाेल गर्दै अायाेजक न्यु स्टार कल्व सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिए पछि खेलको निर्णय ट्राईवेकरवाट लिएको थियो । ट्राइवेकरमा आयोजकका एन्स मगर,रोमन दनुवार,उमेश कार्की,मिलन धिमालले गोल गर्न सफल भए भने रोर्वट घिमीरेको प्रहार जन जागृतीका किपर विशाल चेम्जोङले बचाएका थिए । यता जनजागृतीका नितेश थापा मगर,समिर राई,दिपेन तामाङको प्रहारले जाली चुम्दा विमल मगर र प्रमेश दनुवारको प्रहार वाहिरीएको थियो ।

खेलमा दुबै टिमले गाेल गर्ने निकै राम्रा अवसर पाए पनि स्काेर गर्न नसक्दा खेल ट्राइवेकर सम्म धकेलियो । खेलको म्यानअफ दि म्याच आयोजका उमेश कार्की घोषीत हुदै नगद १ हजार ५ सय रुपैया र ट्रफि हात पारेका छन । अाईतबारकाे खेल एकता फुटवल क्लव विराटचाैक र धरान फेन क्लब धरान बिच हुनेछ । प्रतियोगीताको विजेताले १ लाख रुपयाँ र ट्रफि जित्ने छ भने उपविजेताले ५० हजार रुपयाँ र ट्रफि प्रमाणपत्र प्राप्त गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.