भोजपुरमा प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता हुदै

भोजपुरमा प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता हुदै

शारदा तामाङ,भोजपुर । भोजपुरमा प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता आज देखी शुरु भएको छ । प्रतियोगिता भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उदघाटन गर्नु भए सगै सुरु भएको हो ।
भोजपुर जिल्ला फुटबल संघको आयोजनामा आज उदघाटन गरिएको मेयर कप महिला फुटबल प्रतियोगितामा २ खेल भएका छन । प्रथम खेल मातृभुमी कृषि फर्म र टेम्के मयु गाउपालिका बिच भएको छ । पहिलो खेलमा मातृभुमी कृषि फर्म ० का बिरुद्ध ४ गोल अन्तरले बिजयी भएको छ । दोश्रो खेलमा भोजपुर नगरपालिका १० भैसी पंखाले रिमाचुङ स्पोटर्स एकाडेमी लाई १ का बिरुद्ध २ गोल अन्तरले हराएको छ ।
प्रतियोगितको बिजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार ट्रफि मेडल र प्रमाण पत्र पाउने छन । ६ टिम सहभागी प्रतियोगिता कार्तिक १५ गते सम्पन्न हुने फुटबल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.