चौथो अन्तराष्ट्रिय थाङता उशु प्रतियोगितामा नेपाल दोस्रो

चौथो अन्तराष्ट्रिय थाङता उशु प्रतियोगितामा नेपाल दोस्रो

भारतको मणिपुरमा सम्पन्न चौथो अन्तराष्ट्रिय थाङ्ता उशु प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक र १६ वटा रजत पदक  जित्दै दोस्रो भएको छ । भारतले प्रतियोगितामा १८ वटा स्वार्ण जित्दै पहिलो भएको छ । । भारत, नेपाल, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सहभागि प्रतियोगितामा म्यानमारले एक, बंगलदादेशले २ स्वर्ण पदक जितेको नेपालका टिम म्यानेजर रितेश श्रेष्ठले बताए । नेपालका तर्फबाट कृष्णकुमार श्रेष्ठ, गणेश श्रेष्ठ, पूर्णबहादुर राई, बिनय रसाइली, मुकेश मल्लिक ले  स्वार्ण जिते । नेपालकी दिलकुमारी श्रेष्ठले भने २ वटा स्वार्ण जितिन् । उनले दुवै स्टाइलमा स्वर्ण जितेको प्रमुख प्रशिक्षक छत्रबहादुर अधिकारीले जानकारी दिए । प्रतियोगितामा नेपालका कृष्णकुमार तामाङ वेष्ट फाइटर घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.