पत्रपत्रिका, फोटो फिचर, बिचार, ब्रेकिङ्ग न्यूज, राजनीति, विकास संचार, समाचार, समाज
देवानगञ्ज–४ मा पनि शुरु भयो एकिकृत सुरक्षित आवास कार्यक्रम

सुनसरी, चन्दन कुमार मेहता । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नँ ४ मा पनि एकिकृत सुरक्षित आवास कार्यक्रम शुरु भएको छ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालि प्रसाद मेहताले शिलान्यास गरि बुधबार सो कार्यक्रमको बिधिवत शुरुवात गरेका छन् । तराई मधेस समद्वि र देवानगञ्ज गाउँपालिकाको सँयुक्तमा वडा नँ ४ को ऋषिदेव परिवारहरु अबस्थित कप्तानगंज २४ बिपन्न ऋषिदेव […]

अनिल टेन्ट हाउसले दिएको रोजगारी, सबैको रोजाईमा अनिल टेन्ट हाउस

पछिल्लो समयमा टेन्ट हाउसको अवस्था, यसले दिएको रोजगार, यसको भविष्य, यसका चुनैति लगायत विषयमा केन्द्रित रहेर अनिल टेन्ट हाउसका संञ्चालक अनिल साहसँग विराट खवरका लागि मोहन ढकालले गरेको कुराकानीको अंश प्रस्तुत गरिएको छ । १. विराटखवर अनलाइनमा स्वागत छ ? ग्राहकको रोजाईमा अनिल टेन्ट हाउस नै किन ?  घन्यवाद । हाम्रो अनिल टेन्ट हाउस […]

जीवन बिकास समाजबाट ३ सय भन्दा बढी बिरामीको निःशुल्क आंखा परिक्षण सम्पन्न

अजय कुमार मण्डल, देवानगञ्ज, सुनसरी । जीवन बिकास समाजले सुनसरीको देवानगंज गाउँपालिकाको स्वास्थ्य चोकीमा निःशुल्क आँखा शिवीर सम्पन्न गरेको छ । जीवन विकास समाजले तीन सय भन्दा विरामीहरुलाई निशुल्क औषधी वितरण गरेका थियो । संस्थाका संयोजक राजेश शाहले शिबिरमा बिभिन्न औषधी लगायत अन्य स्वास्थ्य उपकरण समेत सहयोग गरेका थिए ।  बिगत बर्षहरु देखि नै जिवन […]

क्रान्तिकारी अंग्रेजी शिक्षा किन अपरिहार्यः–जगदीश दाहाल(र्शैक्षिक जागृति अभियन्ता)

मोहन ढकाल, विराटनगर । पूर्व शिक्षक जगदीश दाहाल शैक्षिक जागृति अभियान अन्र्तगत क्रान्तिकारी अंग्रेजी शिक्षा अभियानमा लागेका छन् । उनले विद्यार्थी तथा अभिभावक सचेतना अभियान समेत पाँच वर्ष देखि अनवरत रुपमा सञ्चालन गर्दै आएको बताएका छन् । २०२८ देखि नेपालमा नँया शिक्षा जव लागु भयो अंग्रेजी अनुवादलाई हटाइएर गुणस्तरीय नभएको बाहिरी देशहरुको नक्कल गरेर शिक्षा […]

प्रेस स्वतन्त्रता दिवसका अवसरमा वेलवारीमा प्रभातफेरी सम्पन्न

राजकुमारी तामाङ , पथरी । प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज वेलवारीमा पूर्वी मोरङ्गका पत्रकारह?को भेलामा प्रभातफेरी सम्पन्न गरिएको छ । प्रभातफेरी पछिको कोणसभामा वोल्ने पत्रकार अगुवाहहरुले पूर्वी उत्तरी मोरङ्गमा पत्रकार महासंघको शाखा खोल्न’ पर्ने वताएका धारणा राखेका छन . पत्रकार महासंघ मोरङ्गका सदस्य सरोज वस्नेत,प्रेश यूनियनका जिल्ला सभापती भोजराज वस्नेत,पत्रकार महासंघ महासंघ मोरङ्गका पूर्व सहसचिव […]

एसिड छर्की अज्ञात व्यक्तिद्धारा हत्या

चन्दन कुमार मेहता, सुनसरी । सुनसरीको देवाञ्गंज गा.पा. २ स्थित मकैवारीमा ४५ वर्षीय मनराज मेहताको अज्ञात व्यक्तिद्धारा हत्या गरि शव मृत अवस्थामा भेटिएको छ । दुई दिन अघि बेपत्ता भएको मनराजको हिजो मकै वालीमा मृत अवस्थामा स्थानीय वासीहरुले खोज तलास गर्दा फेला पारेको हो । शवको प्रकृति हेर्दा शरीर भरी एसिड खन्याई जलाइएको र शरिरभरी […]

सुनसरी र झापाबाट लागूऔषध सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको बराह नगरपालिका–१० प्रकाशपुरबाट प्रहरीले बिहीवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध २० बोतल डाईलेक्स डि.सी. सहित सुनसरी हरीनगरा गाउँपालिका–६ घुस्की बस्ने बर्ष ४८ को काँसिद अन्सारीलाई पक्राउ गरेको हो । दिउँसो पौने १ बजे भोक्राहाबाट राजाबास आउँदै गरेको सिटी सफारीमा सवार रहेका अन्सारीलाई चेकजाँच गर्ने क्रममा बोरा भित्र […]

प्रदेश नं. १ श्रमिक दिवशले छोएन बिपन्न परिबारलाई

अजय कुमार मण्डल, बिराटनगर । आज १ सय ३० औँ अन्तर्रा्िष्ट्रय श्रमिक दिवस प्रदेश नं १ को बिराटनगरमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ तर सुनसरी मोरङका महिला मजदुरलाई भने श्रमिक दिवस ले छुन सकेको छैन । खेतबारी देखि ठुल्ठुला उद्योग सम्मका काममा अति जोखिम खतरापूर्ण आफुहरुलाइ खटाइने गुनासो गरे उनिहरुले कामचाही पुरुषहरूको समान गर्नुपर्ने तर […]

नयां शिक्षा पद्धतिबाट पढाई हुने अरनिको स्कुल (मालाबिका बोर्डिगं स्कुल)–प्रिन्सिपल रामेश्वर आचार्य

शिक्षा नै आजको आबश्यकता, भोलीको सम्पति भन्ने नाराका साथ अघि बढेको मालाबिका बोर्डिगं स्कुलले पछाडि कहिलै फर्केर हेर्नु परेन् । बिद्यार्थीको चाप सधै रहीरहेको छ । विराटनगर महानगरपालिका वाड नं ३ मानगढमा अवस्थित मालाविका वोर्डिङ स्कुल अहिल अरिनिको माध्यामिक बिद्यालयको मातहतमा सञ्चालन भएको छ । नेपालमा नै नाम चलेको र शिक्षा क्षेत्रमा बिद्यार्थीहरुको चाप थाम्न […]

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा, मुख्यमन्त्रिको मुकाम अब धनकुटा रहने

गोमा खतिवडा, बिराटनगर । प्रदेश १ सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । यो बिषयले प्रदेश १ मा नयां तरगं ल्याएको छ । बिराटनगर अस्थायी राजधानी हुदां हुदै धनकुटा सम्पर्क राजधानी तोकिदा राज्यको सम्पति फेरी सकिने भएको छ । गर्मी लागेको बेला […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.