फोटो फिचर, मोफसल, रोचक प्रसंग, समाचार, समाज
भैसी गोठालोबाट गोवर्धन सम्मको यात्रा, सप्तकोशीको शैक्षिक क्रान्तिमा माउतेदाइको कथा

– हरेराम विष्ट ०७७ जेठ १३ गते – कालो अक्षर भैसी वरावर भन्ने उखान छ । उखानमा ‘शिक्षा विहिनता’ को अवस्थालाई तुलना गर्न भैसीलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरिएको छ । तर, त्यहि भैसी शिक्षाको ढोका खोल्न कारक वनेको घट्ना भने धेरैलाई जानकारी नहुन सक्छ । तत्कालिन फत्तेपुर गाविस (सप्तकोशी नगरपालिका) लाई शिक्षाको वाटोमा अग्रसर गराउन […]

बेहुला बनेर गए,लास बनेरआए; पश्चिम रुकुममा दलित युवकको हत्या घटना

  गत शनिवार साँझ प्रेमिका लाई बेहुली बनाएर घर भित्र्याउने सपना साँचेर जाजरकोटबाट रुकुम पश्चिमा हिँडेका  नवराज बिकको त्यो सपना माया प्रेमका दुश्मनहरुले चकनाचुर पारिदिए । आज उनी  लास  बनेर अस्पतालको शवगृहमा छन् । उनीसँग जन्तीका रुपमा पुगेका उनका छिमेकी टिकाराम बिक पनि आइतबार साँझ  भेरी नदीमै मृत फेला परेका छन् । जाजरकोटको भेरी नगरपालिका […]

नारायणी अस्पतालबाट भागे दुईजना कोरोना संक्रमित

विपी कोइराला, ३१ वैशाख। नारायणी अस्पताल भर्ना भएका दुईजना कोभिड संक्रमित बुधबार दिउँसो फरार भएका छन् । शौचालय गएका दुवैजना फरार भएका  हुन् । दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ । सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डको शौचालयबाट दुवै संक्रमित फरार भएका हुन् । मंगलबार पर्सामा ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

शिक्षक तथा सुरक्षाकर्मीलाई राहत वितरण, सप्तकोशी नगर फेरि विवादमा

सप्तरीको सप्तकोशी नगरपालिका वडा नं ३ मा राहत वितरणको नाममा अनियमितता भएको भन्दै स्थानिय आक्रोसित भएका छन। राहत वितरण निर्देशिकाको मापदण्ड मिचेर सरकारी जागिरे र सुरक्षाकर्मीलाई राहत वितरण गरेको भन्दै स्थानियको आक्रोस चरम उत्कर्षमा पुगेको थियो। हुने खानेलाई राहत वितरण गरेको र गर्जो टार्न नसक्नेलाई नसमेटेको उनीहरुको गुनासो छ। १ छोरा र १ छोरी भएकी […]

भारतले लिपुलेक हुँदै निर्माण गरेको सडकको चर्को बिरोध, यस्तो छ बास्तविकता

विपी कोइराला। २७ बैशाख । भारतले नेपाली भूमि लिपुलेक हुँदै निर्माण गरेको सडक शुक्रबार उद्घाटन गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले उत्तरा खण्डदेखि नेपालीभूमि लिपुलेक जोड्ने सीमासडक उद्घाटन गरेको भोलिपल्टै परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर महाकालीपूर्वका लिम्पिया धुरा, कालापानी, लिपुलेक नेपाली भूभाग रहेको स्पष्ट पारेको छ । पछिल्लो समयमा भारतले एकतर्फी जारी […]

नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुग्यो, पर्साका १७ जना थपिए

विपी कोइराला, २४ बैशाख। नेपालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष […]

पुर्ब कर्मचारी समाजबाट महानगरलाई राहत प्रदान

बिराटनगर । सेवानिबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तानान्तर गरेको छ । कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तानान्तर गरेका हौ । दैनिक रोजी रोटी गर्ने मानिसहरु भोक भोकै नहुन भन्ने हाम्रो अभिप्राय हो । सबैको सहकार्यबाट मात्र सम्भव हुने हुनाले […]

काठमाडौको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्ट अझै जोखिममा ?

सदिक्षा नेपाल, काठमाडौ । सनसिटी अपार्टमेन्टको ए(ब्) ब्लक को एक परिवार मध्यका दुईजानालाई कोरोना पोजिटिभ देखिएको विषयमा विवाद छैन । ती दुई जाना व्यक्तिहरु हाल पाटन अस्पतालबाट डिस्चार्ज भई अपार्टमेन्ट फर्किसकेका छन् । यसरी ती व्यक्तिहरुमा कोरोना टेस्ट पोजिटिभ देखिएपछि याहा अन्य व्यक्तिहरुमा समेर्त यापिड डाईग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरियो।यसरी परिक्षण गर्दा […]

बिराटस्थित भाटभटेनीले प्रदेशः–१ लाई दियो २५ लाख

बिराटनगर । भाटभटेनीले प्रदेश नम्बर १ को सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि २५ लाख रुपैयाँ दिएको छ । विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई २५ लाखको चेक हस्तान्तरण गरिन् । मुख्यमन्त्री राईले चेकमा उल्लेखित रकम ‘प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष’–मा जम्मा गरिने बताए । उनले कोषमा […]

शैक्षिक सत्र तथा वर्तमान परीक्षाको संकट र अवको आवश्यकता

सन्तोष पोखरेल, बिराटनगर । वर्तमान शैक्षिक अवस्थामा आएको संकट नेपालको मात्रै संकट हैन । विश्वका सवै विद्यार्थी यसको मारमा परेका छन । आफ्नो भविश्यको योजनामा देखापरेको संकट प्रति चिन्तित छन । त्यसमा पनि नेपालमा भने शैक्षिकसत्र को अन्त्य हुदैगर्दा यो संकट आइपरेको छ । यसले समग्र शैक्षिक सरोकार हरुलाई चिन्तित वनाएको छ । त्यसैले विभिन्न शैक्षिक […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.