फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
प्राज्ञिक विद्यार्थी परिषद्को दोस्रो सगरमाथा प्रदेश अधिवेशन सम्पन्न

सुनसरी । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशकोे दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएकोे छ । सुनसरीको इटहरीमा शुक्रबारबाट शुरु भएको अधिवेशन शनिवार सम्पन्न भएको हो । अधिवेशनमा परिषद्को बिचार र लक्ष्य, २५ वर्ष पुगेको उपलक्ष्यमा परिषद्ले प्राप्त गरेका उपलब्धि, राष्ट्र निर्माणमा युवाको भूमिका लगायत विषयमा चर्चा गरिएको छ । यसैगरी समसामयीक विषयको प्रस्ताव प्रस्तुत गरि […]

भैसी पुजा र पशुपतिनाथ पुजा फरक फरक अर्थ लाग्ने – सल्लाहकार थापा

बिराटनगर । नेकपाका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पशुपतिनाथ मन्दिरको पूजा र भैँसी पूजामा फरक रहेको र यसले फरक अर्थ राख्ने बताएका छन् । सल्लाहकार थापाले आफनो फेसबुकमा स्टाटस लेखेर प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा गरेको पूजाको प्रशंसा भएको बताएका छन् । केही दिनअघि प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको विषय सर्वत्र […]

लायन्स क्लव अफ बुढीगंगा एक्टीभको पदभार ग्रहण

विराटनगर । लायन्स क्लव अफ बुढीगंगा एक्टीभको पदभार ग्रहण कार्याक्रम सम्पन्न भएको छ । आइतबार एक कार्याक्रमको बिच वर्ष २०२०÷२१ को पदभार ग्रहण कार्याक्रम सम्पन्न भएको छ । पदभार ग्रहण पश्चात् कार्याक्रममा बोल्दै एक्टीभकी अध्यक्ष राधिका आचार्यले अझ धेरै काम गर्ने बताइन् । उनले विगतका कार्याक्रमहरुको स्मरण गर्दै भनिन्, अबका दिनहरुमा अझै काम गर्ने हौसला […]

६ महिनामा ३ हजार ३ सय १४ मुद्धा दर्ता, १८ करोड भन्दा बढी राजश्व संकलन

बिराटनगर । संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक बर्षको ६ महिनामा मात्र ३ हजार ३ सय १४ मुद्धा दर्ता र १८ करोड भन्दा बढी राजश्व संकलन भएको छ । संगठन […]

सुनसरी जिल्लाको सिमना जोडिएका स्थानीय निकायहरुका कृषकहरु सधै गहुँको विउमा ठगिन्छन

प्रतिमा गिरी, सुनसरी । सुनसरीको देवानगन्ज, हरिनगर, बर्जु लगायतका ठाउँमा विउविजन बिक्रि गर्ने व्यापारीले कृषकलाई ठग्ने गरेको पाइएको छ । त्यहाँका व्यापारीले गँहुको विउमा मिसावट गरेर उन्नत जातको विउ भन्दै विक्रि गर्ने गरेको कृषकले गुनासो गरेका छन् । स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई उन्नत जातको विउ भन्दै बेच्ने […]

अलपत्र सडक चाँडो मर्मत गर्न स्थानियको माग

विराटनगर । विराटनगर ५ शान्ती चोकका स्थानिय आक्रोशित भएका छन् । लामो समय देखी शान्ती चोक – राम मन्दिर क्षेत्रको सडक निर्माण कार्य अलपत्र पारीएको भन्दै स्थानिय आक्रोशित भएका हुन् । आक्रोशित भएका स्थानियले ७४ जनाको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छन् । सडक निर्माणकार्य छिटो सम्पन्न गर्न भन्दै वडा कार्यालय, विराटनगर महानगरपालिका र भौतिक […]

लागुऔषध ब्राउनसुगर र ट्याव्लेट सहित ६ जना पक्राउ

बिराटनगर ।   १ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार दिउँसो नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो दमक नगरपालिका-७ का ३६ बर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर-१४ जतुवाबाट पक्राउ गरेको हो । […]

कर्मचारीलाई कोरोना संक्रमण भएमा छुट्टै बिदाको व्यवस्था

काठमाण्डौ । सरकारले कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशन वा अस्पताल बसाइ अवधिभर छुट्टै बिदा दिने भएको छ । मन्त्रिपरिषद्ले कोरोना सङ्क्रमण भएर आइसोलेशन वा अस्पताल बसाइ अवधिको बिदा अरु बिदाबाट नकाटिने गरी छुट्टै बिदाको व्यवस्था गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै निकाय तथा कार्यालयहरुलाई परिपत्र गरी कोरोना सङ्क्रमितको हकमा सार्वजनिक […]

विराटनगर विमानस्थल विस्तार गर्दा विस्थापित हुनेहरुको संघर्ष समिति गठन

विराटनगर । विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १ सय २६ विग्घा जमिन अधिग्रहण गर्दा पर्ने घर, घडेरी र जमिनवालहरुको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको पहल गर्नका लागि सोमबार १५ सदस्यीय संघर्ष समिति गठन गरेका छन । विराटनगर महानगरपालिकाको ४ मा रहेको विमानस्थलको चारै तिर विस्तार हुदा वडा नम्बर ४ का करिब ३ सय घर […]

आश्रमका बालबालिकासँग लायन्स र लियोको बर्थडे सेलिब्रेशन

काठमाडौं । लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स, ग्लोबल फ्रेन्ड्स, सोसियल फ्रेन्ड्स र लियो फ्रेन्ड्सले संयुक्त रुपमा हङ्गर रिलिफ र मेल्भिन जोन्स डे सिलेब्रेशन कार्यक्रम सम्पन्न गरेको छ । ग्लोवल फ्रेन्ड्सका संस्थापक अध्यक्ष लायन सितल सर्मा, द्वितीय उपाध्यक्ष लायन इपक मल्ल र लियो फ्रेन्डसका सदस्य लियो विकास श्रेष्ठको जन्मदिनको शुभअवसरमा गौरिघाट स्थित प्रणवानन्द आश्रममा बालबालिकालाई […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.