अपराध, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
कुटपिटबाट १ जनाको मृत्यु

ओखलढुंगा  । मादक पदार्थ सेवन गरि झैझगाडा हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाऊपालिका १ आरुबोट का ६० बर्षीय महेस कुमार खड्का रहेका छन् । शनिबार बेलुका पौने ९ बजे सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्का बिच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको […]

चट्याङमा परी १ जनाको मृत्यु, २ जना घाईते

मोरङ । बिहान पानी सहित परेको चट्याङमा परी मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज  sunday बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । उनि बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाईते भएका उनको […]

ग्रामिण गर्भवति महिलाहरुलाई स्वास्थ्य तथा सचेतना कार्यक्रम समपन्न

अप्सरा कट्वाल, बिराटनगर । संरक्षण तथा बिकास संस्था (सिडियो नेपाल) नामक संस्थाले मोरगं जिल्लाको बुढीगंगा गाउँपालिका वार्ड न.–५ स्थित बिभिन्न बिपन्न स्थानमा गरिबी समुदायमा गर्भवति महिला तथा बालबालिका साथै सुत्केरी, एकल महिला, बृद्ध–बृद्धा जेष्ठ नागरीकलाई निःशुल्क कपडा, जुत्ता, खाध्यन्न, ओडनको लागि कम्बल तथा स्वास्थ्य सामग्रीहरु निःशुल्क बितरण गरेको छ । वडा न.५ स्थित वडा कार्यालय […]

सेन्ट मेरिज स्कुलले बिभिन्न बिद्यामा प्रतिभावान बिद्यार्थीहरुलाई पुरस्कार बितरण

बिराटनगर । सेन्ट मेरिज सेकेन्डरी स्कुल बिराटनगरले बिभिन्न बिधामा जेहेन्दार बिद्यार्थीहरुलाई नियमित बार्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक बर्ष प्रदान गरिने शैक्षिक सत्रको अन्तिम समयमा बिद्यार्थीहरुलाई आन्तरिक प्रतिभालाई प्रोत्साहन गर्न शैक्षिक अध्ययन तथा अतिरिक्त कृयाकलापमा अब्बल हुने बिद्यार्थीहरुलाई प्रमाण पत्र, मेडल तथा पुरस्कारले सम्मान गरेको छ । जेनेरल इम्पु्रभमेन्ट, जेनेरल प्रोफिसिनियल र […]

फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी जवानहरु बस्नेत र राई

बिराटनगर । फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी जवानहरुमा ज्ञान बहादुर बस्नेत र अशोक राई लाई सम्मान गरेको छ । प्रहरी चौकी हर्कपुर ओखलढुङगा दरवन्दी भई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान अशोक राई हुन भने प्रहरी चौकी कर्सिया, मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत […]

झापाको बिर्तामोडमा वाल्मीकि लिङ्कन कलेजमा नयाँ विषय थप

सुरेन्द्र भण्डारी, बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित वाल्मीकि लिङ्कन कलेजले यस शैक्षिक सत्रदेखि वीएचम र वीआईटी विषय थप गर्ने भएको छ । विगत पाँच वर्षदेखि बिर्तामोडमा सञ्चालित उक्त कलेजले विद्यार्थीकोे रुचीलाई मध्यनजर गर्दै नयाँ विषय थप गर्ने निर्णय गरेको हो । यस अघि उक्त विषय अध्ययन गर्न विद्यार्थी राजधानी केन्द्रीत हुँदै आएका थिए । तर, प्रदेश […]

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

झापा । झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशीलाई २.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ […]

प्रथम मेयर कोइरालाको निधन, आजै अन्तिम श्रद्धान्जली

बिराटनगर । तत्कालिन बिराटनगर नगरपालिकाका पहिलो मेयर अशोक कोइराला गए राती १ बजे निधन भएको हो । प्रजातन्त्र पुनः स्थापनापछि कोइराला विराटनगरको पहिलो मेयर बनेका थिए । ७७ वर्षिय कोइरालाको गए राति १ बजे निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । पार्टी सचिव मोदराज घिमिरेका अनुसार बुधबार […]

सुर्खेतमा बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे ३ वर्ष कैद

बिराटनगर । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया एक महिलालाई अदालत सुर्खेतले ३ बर्ष कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती […]

महेन्द्ररत्म माविका छात्राहरुलाई प्रविधिको शौचालय हस्तान्तरण

सुरेन्द्र भण्डारी, झापा । अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले निःशुल्क रुपमा सेनिटरी प्याड उपलब्ध गराउन नसक्नु र राम्रो शौचालयको समेत व्यवस्था नहुँदा छात्राहरुले विद्यालय छाड्नु पर्ने […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.