समाचार, समाज
आश्रमका बालबालिकासँग लायन्स र लियोको बर्थडे सेलिब्रेशन

काठमाडौं । लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्स, ग्लोबल फ्रेन्ड्स, सोसियल फ्रेन्ड्स र लियो फ्रेन्ड्सले संयुक्त रुपमा हङ्गर रिलिफ र मेल्भिन जोन्स डे सिलेब्रेशन कार्यक्रम सम्पन्न गरेको छ । ग्लोवल फ्रेन्ड्सका संस्थापक अध्यक्ष लायन सितल सर्मा, द्वितीय उपाध्यक्ष लायन इपक मल्ल र लियो फ्रेन्डसका सदस्य लियो विकास श्रेष्ठको जन्मदिनको शुभअवसरमा गौरिघाट स्थित प्रणवानन्द आश्रममा बालबालिकालाई […]

कविता : बाँच्ने कुनै आधार छैन

कसरी रोकुँ बर्बरी बग्ने आँसुको यो भेल बुझ्दैन कैले सामन्ती सरकार आँसुको मोलतोल एक वर्षसम्म दाम छैन कत्ती हुँ उखु किसान कसरी बचाऊँ जीवन अब आधार केही छैन रिन काडी साहुको गरियो खेती गुलियो उखुको नपाउँदा मोल उखुको फेरि अमिलो मन भो धितोमा लेुको साहुको रिन उकास्न पाुछैन कसरी बचाऊ जीवन अब आधार केही छैन […]

कविता : बाँच्ने कुनै आधार छैन

कसरी रोकुँ बर्बरी बग्ने आँसुको यो भेल बुझ्दैन कैले सामन्ती सरकार आँसुको मोलतोल एक वर्षसम्म दाम छैन कत्ती हुँ उखु किसान कसरी बचाऊँ जीवन अब आधार केही छैन रिन काडी साहुको गरियो खेती गुलियो उखुको नपाउँदा मोल उखुको फेरि अमिलो मन भो धितोमा लेुको साहुको रिन उकास्न पाुछैन कसरी बचाऊ जीवन अब आधार केही छैन […]

प्रदेश उद्योग वाणिज्य महासंघमा ढकाल सर्वसम्मत

विराटनगर  । विर्तामोडमा सम्पन्न भएको नेपाल उद्योग वाणिज्य १ नम्बर प्रदेश समितिको तेस्रो साधारण तथा अधिवेशनबाट झापा उद्योग संघका अध्यक्ष रहेका टीकाराज ढकाल अध्यक्षमा चयन भएका छन् । पुस ११ गते विराटनगरमै तोकिएको महासंघको उक्त साधारणसभामा सदस्यताको विषयलाई लिएर गर्ग प्रिन्टर्सका प्रोप्राइटर रहेका सुशील धनावतले निषेधाज्ञायुक्त परमादेश माग गर्दै उच्च अदालत विराटनगरमा पुस १० गते रिट निवेदन […]

विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिनेटर फुल कुमार लालवानी, जेसी अरुण दाहाल बिशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा जेसिज वर्ष २०२१ का लागि संचालक समिती तथा सल्लाहकारहरुको चयन गरीएको छ । उक्त कर्यक्रमबाट अध्यक्षमा जेसि प्रदिप दाहाल, निवर्तमान अध्यक्षमा […]

विपन्न वालवालिकालाई न्यानो कपडा वितरण

विराटनगर । विराटनगर १२ बखरीका विपन्न परिवारका वालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ । स्थानिय युवाहरुले श्रोत जुटाएर २ सय वालवालिकालाई न्यानो कपडा वितरण गरेका हुन् । शनिवार विराटनगरको बखरी आधारभुत विद्यालयमा कार्यक्रमको आयोजना गरेर न्यानो कपडा वितरण गरिएको स्थानिय युवा भोला कामतले जानकारी दिए । विपन्न परिवारका वालवालिका चिसोका कारण समस्यामा परेका कारण युवाहरुको समुह […]

साहित्य मञ्चमा तीनजना युवाकवि प्रस्तुत

विराटनगर । विराट आदर्श साहित्य मञ्चको चौथो शृंखलामा तीनजना युवाकवि प्रस्तुत भएका छन् । साहित्य, कला र संगीतलाई युवा पुस्तालाई जोड्ने उद्देश्यले मञ्चले विगत ६ वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आज विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा युवाकवि धीरज राई, दीपा दाहाल र विनय सरगम प्रस्तुत भएका हुन् । उनीहरुले […]

विराटनगरका पत्रकार पुरस्कृत

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको १३ औं साधारणसभामा विराटनगरका पाँच जना पत्रकार पुरस्कृत भएका छन् । उद्घोष दैनिकमा कार्यरत पत्रकार बाबुराम भण्डारी, मकालु टेलिभिजनमा कार्यरत पत्रकार पदम सरदार, हाम्रोमत दैनिकका प्रधानसम्पदक विवेक गौतम, गोरखापत्र दैनिकका सम्वाददाता हरिप्रसाद कोइराला र मकालु टेलिभिजनका सम्पादक कमल पौडेल पुरस्कृत  भएका छन् । उद्घोष दैनिकमा कार्यरत पत्रकार बाबुराम भण्डारी […]

तिलक थापाको कविता : भ्रम

नेपाली राजनीतिक इतिहासको पाना– पानामा राम्रोसँग अध्ययन गरौं । अनि बुझौं लिच्छविकाल, मल्ल कालिन, किराँत कालिन अनि सबै खाले राजनीतिक इतिहासहरु नेपाली राजनीतिका पुराना कथाहरू जति– जति समय बदलिँदै गयो त्यति नै राजनीतिक उथलपुथल हुदै गयो साह वंशको इतिहास, राणा कालिन अनि पञ्चायत कालको इतिहास सबै समयमा भएको गतिविधि राम्रोसँग अध्ययन गरौं । धेरै धेरै […]

आरती स्ट्रिपका मजदुर आक्रोशित

डम्बर कुमार न्यौपाने विराटनगर । मोरङको बुढीगङ्गामा रहेको आरती स्ट्रिपले जानकारी विना नै मजदुर निकालेको छ । उद्योगले पटक पटक गरेर १ सय ८४ जना कामदार निकालेको नेपाल श्रमिक कारखाना संघका जिल्ला अध्यक्ष श्रीप्रसाद साहले बताए । उद्योगले विना जानकारी मजदुर निकाले पछि मजदुरहरु आक्रोशित भएका छन् । आक्रोशित हुँदै मजदुरहरुले आन्दोलनका कार्यक्रम घोषणा गर्ने […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.