पत्रपत्रिका, फल्यास न्यूज, समाचार, समाज
१६ वर्षपछि वीरेन्द्रको शालिक पुर्नस्थापना

सुर्खेत । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा २०६२÷०६३ को जनआन्दोलनका बेला भत्काइएको स्वर्गीय राजा वीरेन्द्रको १६ वर्षपछि वीरेन्द्रको शालिक पुर्नस्थापना गरिएको छ। स्वर्गीय राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसर पारेर स्वतन्त्र नागरिक समाजको नामबाट शालिक पुर्नस्थापना गरिएको हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य चोकसमेत रहेको वीरेन्द्र चोक १६ वर्षदेखि विवादका कारण विना शालिकको रहेको थियो। जसका कारण चोकमा […]

तमु ल्होसारको शुभकामना दिदै मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिले मनाउने तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिनुभएको छ । मुख्यमन्त्री राईले तमु ल्होसारका अवसरमा प्रदेश नं. १ र देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ(तमु) दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । तमु ल्होसार पर्व गुरुङ जातिले नया“ […]

डिएसपीका ७० पद रिक्तः अझै सरुवा हुनसकेन

काठमाण्डौं । सशस्त्र प्रहरीमा हाल प्रहरी नायब उपरीक्षक (डिएसपी) का ७० पद रिक्त छन् । त्यसमध्ये धेरैजसो पद करिब एक वर्षदेखि रिक्त भएका हुन् । माथिल्लो पद रिक्त हुँदा पनि १६ वर्षदेखि इन्स्पेक्टरहरू एउटै पदमा कार्यरत छन् । ०६२ फागुनमा भर्ना भएका छैटौँ ब्याचका सशस्त्र प्रहरी अधिकारीको एउटै पदमा सेवाअवधि १७ वर्ष हुन लागेको छ । तर, गृह मन्त्रालय र […]

नयाँ सरकार… ?

एन्जु शिवाकोटी, विराटनगर ।  म एक गरिब परिवारको सामान्य खेती किसान गरेर जीविको पार्जन गर्ने एक कृषक हुँ । म दिनरात मेहनत गरेर सबैलाई बर्षभरी खान पुग्ने अन्न उत्पादन गर्छु । तर सबैका लागि अन्न उत्पादन गर्ने म कृषक दुई छाक खाना खान सक्ने कहिल्यै हुन सकिन । सबैलाई बर्ष भरी खान पुग्ने अन्न उत्पादन […]

के विकासका नाममा हिमालय रोड बिनाश हुँदैछ त ?

एन्जु शिवाकोटी, विराटनगर। विराटनगरको हिमालय रोड सौन्दर्यीकरणको योजना यति बेला सर्वत्र आलोचित भइरहेको छ । विराटनगरबासीहरुले यस योजना प्रति असहमति जनाउदै आएका छन् । नागरिक अगुवा तथा बुद्घिजीविहरुले संयुक्त रुपमा पुष ९ गते विराटनगरको केन्द्र्रविन्दुको रुपमा रहेको जनआन्दोलन चोकको सांस्कृतिक, राजनीतिक तथा ऐतिहासिक गरिमा समाप्त हुने भन्दै प्रेस विज्ञप्ति जारी गरि विरोध जनाएका थिए । […]

‘विन्टर च्यारिटी ड्राईभ’ सम्पन्न

विराटनगर । राउण्ड टेबल नेपाल बिसिआरटी-१५ ले “विन्टर च्यारिटी ड्राईभ” कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर सेन्ट्रल राउण्ड टेबलले शनिबार एक कार्यक्रमको आयोजना गरि च्यारिटी ड्राईभ सम्पन्न गरेको हो । सप्तकोशी सिमेन्टको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रममा सहयोगापेक्षित व्यक्तिहरुलाई न्यानो लत्ताकपडा वितरण गरिएको थियो । विराटनगर सेन्ट्रल राउण्ड टेबल-१५ ले बढ्दै गएको चिसोलाई दृष्टिगत गर्दै हरेक […]

सामाजिक परिवर्तनकेन्द्रको ध्यानाकर्षणः मोची समुदायमा कोरोनाले पारेको प्रभाव

विराटनगर । जनशक्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौंको संयुक्त आयोजनामा कोभिडले पारेको प्रभाव छलफल कार्यक्रममा मोचिहरुको गुनासा समेटिएको छ । ट्रेड युनियन महासंघ समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष टिका प्रसाँईले सडकमा बसेर जुत्ताचप्पल मर्मत गर्ने सर्वहाराहरुलाई तथ्यांक र अवस्था संकलन गरेर पञ्जिकरण गरि सेवा सुविधा दिलाउन महानगरपालिलाई आग्रह गरे […]

जनकपुरमा सीता– राम महोत्सव मनाइँदै

जनकपुर । सप्ताहाव्यापी रुपमा चल्ने सीता– राम महोत्सवमा आज सीता–राम विवाह महोत्सव २०७८ मनाइँदैछ । आज विवाहपञ्चमी जनकपुरमा धुमधामका साथ मनाइँदैछ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा हरेक वर्ष मिथिलावासीहरुले विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता– रामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाकी छोरी सिताको विहे भएको सम्झनामा आज सीता– […]

हाडजोर्नीको ८० प्रतिशत समस्या जीवनशैलीले निम्त्याउदै

एन्जु शिवाकोटी, विरनटनगर । बदलिँदो जीवनशैली र नमिल्दो खानपानका कारण पछिल्लो समय हाडजोर्नी सम्बन्धी समस्या दिनप्रतिदिन बढ्दै जान थालेको छ । यदि तपाईँको दैनिकी विहान अवेरसम्म सुत्ने, सन्तुलित खानामा ध्यान नदिने, शारीरिक व्यायम कम गर्ने गर्नुहुन्छ भने तपाईँ हाडजोर्नी बिरामसम्बन्धी जटिलसमस्यामा पर्दै हुनु हुन्छ । हाडजोनी सम्बन्धी समस्या बुढाबुढी, जवान, केटनकेटी सबैमा देखा पर्ने समस्या […]

भरुवा बन्दुक सहित एक जना पक्राउ

झापा . झापाको गौरीगंज गाउँपालिका-२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका १ जना पुरुषको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ बर्षिय भिम सोरेन रहेका छन् । सोरेन शनिबार बेलुका माछा मार्न गएकोमा बिहानसम्म घर फर्कि नआएको भनि प्रहरीलाई खबर गर्नासाथ तत्काल प्रहरी टोलि खटि खोजतलास गर्ने क्रममा हिजो साढे […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.