फल्यास न्यूज, विकास संचार, समाचार, समाज
स्थानीय तहको लापरवाहीकै कारण बस्ती बिस्थापित हुने डर

एन्जु शिवाकोटी विराटनगर । खोलाको किनारमा टिपर लाम लागेका थिए । किनारका दुवै छेउमा लाम लागेका टिपरमा जेसीबी र स्काभेटरले माटो खनेर भरि रहेका थिए । यो दृश्य दुहवी नगरपालिका वडा नम्बर ७ मा रहेको बुढीखोलाको हो । यो दृश्य आफैमा एक अपाच्य दृश्य बन्दै गएको छ । कोशी राजमार्गको दुहबी बजार र नेमुवाको बिचमा […]

बलत्कार आरोपित फडिन्द्रलाई पूर्पक्ष्यका लागि झुम्का कारागार चलान

विराटनगर । पुर्व श्रीमतिलाई बलत्कारगरेको आरोपमा पक्राउ परेका धरान वडा नं. १५ बरगाछि मिलन चोक बस्दै आएका भोजराज थापा(फडिन्द्र)लाई पूर्पक्षयका लागि झुम्का कारागार चलान गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका नायव उपरिक्षक नरेन्द्र कुवँरका अनुसार बलत्कार आरोपित फडिन्द्रलाई सुनसरी जिल्ला अदालतले पूर्पक्षयका लागि कारागार पठाएको हो । पूर्व श्रीमतिलाई उनको इच्छा विपरित जबरजस्ति बलत्कार […]

‘टुडे टिभि’ नाराका साथ विश्व टेलिभिजन दिवस मनाइदै

एन्जु शिवाकोटी, विराटनगर । ‘टुडे टिभि’ नाराका साथ आज विश्व टेलिभिजन दिवस नेपाल भर मनाइदैछ । आजको दिन अर्थात २१ नोभेम्बरका दिन प्रत्येक वर्ष विश्व टेलिभिजन दिवस मनाइने गरिन्छ । विश्वका विभिन्न देशहरुमा भइरहेका राजनीति, आर्थिक,सामाजिक गतिविधि, शान्ति सुरक्षा जस्ता विषयले समाजमा पार्ने प्रभावलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघको महासभाले १७ डिम्बर १९९६ का दिन २१ […]

यस बर्षको छठपर्ब समापन, छजिएका नहरहरु फेरी फोहोर हुने चिन्ता

अप्सरा कटवाल , बिराटनगर । विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस बर्षको छठ पर्व सकिएको छ । उदाउँदो सूर्यलाई अर्घ दिन पुर्बी नेपालका तराईक्षेत्र नहर तथा नदी तलाउ तथा खोलाहरुमा सर्वसाधरणको भिड लागेको देखिन्थियो । छठ पर्वका लागि विराटनगरको सिघींया, केसलीया तथा सुनसरी सिचाइ आयोगको नहरलगायत पोखरी किनारमा सजावट गरिएको थियो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख […]

छठपर्बको रौनक बिराटनगरमा आजै देखि शुरु, खोला र नहर झकीझकाउ

डम्मर कुमार न्यौपाने, बिराटनगर । तराई क्षेत्रमा मनाईने छठ पर्बको रौनक बिराटनगरका नहर, ताल तलैयामा देखिन थालेको छ । विराटनगरमा हर्षोल््लासका साथ मनाइने छठपर्वको तयारी आजै देखि सुरुआत भएको छ । तिहार सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न गुन्द्री बजारमा व्यस्त देखिएका छन् । अहिले विराटनगरसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको […]

रिलाईन्स पेन्ट्सले दक्ष मिस्त्रीहरुलाई लोगो अंकित सामाग्रीहरु बितरण

बिराटनगर । रिलाईन्स पेन्टस् इन्डष्ट्र्रिज प्रा.लि. पूर्बि मार्केटिगं क्षेत्रले बिराटनगर स्थित हर्ष हार्डवेयर मुनाल पथमा रहेको सभाहलमा रंग रोगन गर्ने दक्ष मिस्त्री तथा सहयोगहरुलाई दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिराटनगर बजार क्षेत्रमा काम गरिरहेका दक्ष रंग मिस्त्रीहरु, श्रमिक तथा मार्केटिगं सहकर्मीहरुलाई प्याकेज उपलब्ध गराई बडादशैको शुभकामना आदान प्रदान भएको प्रमुख […]

भारतीय प्रधानमन्त्रीको पुत्ला दहनप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडौं । भारतीय प्रधानमन्त्रीविरुद्धको प्रदर्शनप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालका मित्रराष्ट्रका विषयमा पनि अनावश्यक टिप्पणी गरेर उनीहरुको स्वाभिमानमा प्रश्न नउठाउन आग्रह गरेको छ । “विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर […]

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको ताला खोल्न एमालेसहित विभिन्न संगठनको माग

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको तालाबन्दी खोल्न नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ । एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले एक प्रेश विज्ञप्ती जारी गर्दै विगत २ महिनादेखि जारी तालाबन्दी खोल्न आन्दोलनकारी पक्षसँग आग्रह गरेको हो । साथै, एमालेले विभिन्न ४ बुँदे धारणा पनि सार्वजनिक गरेको छ । लामो समय भएको […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्वउपकुलपति रौनियार दोषी, अदालतले दिएन सफाई

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार (आरके) रौनियारलाई ठूलो रकमको सेटिङ मिलाएर सफाई दिलाउने तयारी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनलाई गत ०७६ साल असार २५ गते प्रतिष्ठानकै सरकारी निवासबाट घुससहित पक्राउ गरेको थियो । विशेष अदालतमा सेटिङ नमिल्दा उनको मुद्दाको पेशी धेरैपटक सरेको सर्यै थियो । प्रतिष्ठानमा हालका […]

वाईसीएलमा सेर्पालीलाई यसकारण रोके दिपशिखाले अध्यक्ष बन्नबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) को नेतृत्व चयन हुन नसक्दा तत्काललाई केन्द्रीय समिति विस्तार गरेर भेला सम्पन्न हुने भएको छ । अहिलेका वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले उपाध्यक्ष सुमन देवकोटालाई अध्यक्ष बनाउन खोजेपछि वाईसीएल नेतृत्व चयन प्रक्रिया अवरुद्ध बनेको हो । विकट जिल्लाबाट वाईसीएलको नेतृत्वमा पुग्ने ठाउँमा पुगेका […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.