‘विन्टर च्यारिटी ड्राईभ’ सम्पन्न

‘विन्टर च्यारिटी ड्राईभ’ सम्पन्न

विराटनगर । राउण्ड टेबल नेपाल बिसिआरटी-१५ ले “विन्टर च्यारिटी ड्राईभ” कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगर सेन्ट्रल राउण्ड टेबलले शनिबार एक कार्यक्रमको आयोजना गरि च्यारिटी ड्राईभ सम्पन्न गरेको हो । सप्तकोशी सिमेन्टको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रममा सहयोगापेक्षित व्यक्तिहरुलाई न्यानो लत्ताकपडा वितरण गरिएको थियो ।

विराटनगर सेन्ट्रल राउण्ड टेबल-१५ ले बढ्दै गएको चिसोलाई दृष्टिगत गर्दै हरेक हप्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.