फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाचार, समाज
धनकुटाको महालक्ष्मीनगरका ८० बर्ष माथिका ज्येष्ठ नागरिकलाई न्यानो सिरक प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मीनगरपालिकाले नगरक्षेत्रकाज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरिएको छ । जाडोयाममाबृद्धबृद्धाहरुलाई न्यानो प्रदानगर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने गरी शुक्रबारबाट नगरपालिकाले यो अभियानथालेको नगरपालिकाले बताएको छ । महालक्ष्मीनगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । पहिलो दिन वडा नं.७का १०जनालाई सिरक वितरण गरिएको छ । कार्यक्रममामहालक्ष्मीनगरपालिकाकानगर प्रमुखपर्शुराम […]

प्रदेश १ सरकारले १२ मन्त्रालय बनाउन नदिने एमाले प्रदेश समितीेको निर्णय

बिराटनगर । नेकपा एमाले प्रदेश समितिले प्रदेश १ को सरकारले मन्त्रालय टुक्र्याउन लागेको भन्दै विरोध भएको छ । जनतालाई निराशा पर्ने गरी सरकारले भएका मन्त्रालयहरू विभाजन गरेकोप्रति एमाले प्रदेश समितीले घोर आपत्ती जनाएको हो । नेकपा एमाले प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपाने एक विज्ञप्ति जारी गर्दै प्रदेश १ सरकारले भएको ६६ वटा मन्त्रालय फुटाएर […]

सुनसरीको धरानमा प्रतिवन्धित लागुऔषध सहित ७  जना पक्राउ

  सुनसरी  /   सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान-१९ का २६ बर्षीय जनम मगर, धरान-३ का २० बर्षीय सारङ खड्गी र २२ […]

बन्चरो प्रहार गरी ६० वर्षीय वृद्धको हत्या

विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । प्रहरीका अनुसार मोरङ लेटाङ नगरपालिका–२ मा बन्चरो प्रहारबाट प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । हत्याको आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई प्रकाउ गरेको छ । सोमबार बेलुका स्थानीयले मृतक वृद्धलाई घिसार्दै घर नजिकैको बाँसघारीमा लैजाँदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुढाथोकीको […]

प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

झापा। झापाको मेचीनगर नगरपालिका-१० स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचीनगर-१० का ३२ बर्षीय बिक्रम प्रसाई र मेचीनगर-९ का ४४ बर्षीय संजय खडका रहेका छन ।  हिजो बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई […]

सि. डि. ओद्धारा ८२ गर्ववती महिलालाई निःशुल्क सिरामिक फिल्टर वितरण

विराटनगर । संरक्षण तथा विकास संस्था (सि. डि. ओ) नेपालले बुढिगंगा गाँउपालिका –५ का गर्ववती महिलालाई निशुल्क सिरामिक फिल्टर वितरण गरेको छ । सि.डि.ओ नेपालले बुधबार बुढिगंगा गाँउपालिकाको कार्यालयमा कार्यक्रमको आयोजना गरी ८२ गर्ववती महिलालाई निःशुल्क सिरामिक फिल्टर वितरण गरेको हो । बुढीगंगाा गाउँपालिकाकी उपाध्यक्षको बिशेष उपस्थितीमा विपन्न परिवारको स्वास्थ्यालाई ध्यानमा राखि स्वस्थ पिउने पानिको […]

घरेलु मदिरा उत्पादन अपराध कसरी ?

एन्जु शिवाकोटी । आज डोटिमा १ सय ७० लिटर घरेलु मरिदा बरामत गरी नष्ट गरिएको राससले प्रकाशित गरेको समाचार पढे । मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कार लगायतका जघन्य आपाधिक घटना बृद्घि भएको, शान्तिसुरक्षामा असर पारेको र एकआपसमा दोन्द्व सृजना भई समुदायमा नकारात्मक असर पार्ने भएकाले जिल्ला प्रहरी कार्यालयको मातहतका प्रहरीचौकीले घरेलु मदिरा नष्ट गर्ने […]

कोशी अस्पतालाई भेण्टिलेटर सहित ४२ लाख ७४ हजारको स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर । विराटनगर–कोभिड १९ को नयाँ भेरिएन्ट अमिक्रोन भाइसर फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेण्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निशुल्क प्रदान गरेको छ । स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त सामाग्री […]

१६ वर्षपछि वीरेन्द्रको शालिक पुर्नस्थापना

सुर्खेत । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा २०६२÷०६३ को जनआन्दोलनका बेला भत्काइएको स्वर्गीय राजा वीरेन्द्रको १६ वर्षपछि वीरेन्द्रको शालिक पुर्नस्थापना गरिएको छ। स्वर्गीय राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसर पारेर स्वतन्त्र नागरिक समाजको नामबाट शालिक पुर्नस्थापना गरिएको हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य चोकसमेत रहेको वीरेन्द्र चोक १६ वर्षदेखि विवादका कारण विना शालिकको रहेको थियो। जसका कारण चोकमा […]

तमु ल्होसारको शुभकामना दिदै मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिले मनाउने तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिनुभएको छ । मुख्यमन्त्री राईले तमु ल्होसारका अवसरमा प्रदेश नं. १ र देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ(तमु) दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । तमु ल्होसार पर्व गुरुङ जातिले नया“ […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.