ब्रेकिङ्ग न्यूज, विकास संचार, समाचार, साहित्य, स्वास्थ्य
बिराट मेडिकल कलेजमा असामान्य पाठेघरको सफल शल्यक्रिया

बिराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवरीमा बरिष्ठ डाक्टरहरु द्धारा जटिल शल्यक्रिया सफल भएको छ ।  भोजपुर दिङला घर भएकी ३० बर्षिया अन्जना बिष्टको सफल शल्यक्रिया भएको हो । २४ हप्ताको गर्भवती अन्जनाको सेतो पानी अत्याधिक बगेको र रक्तश्राव भइरहेको अवस्थामा बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवरीमा ल्याइएको थियो । बिरामीको बच्चाको साथीले पाठेघरको मुखलाइ पूर्णरुपमा […]

रजत जयन्ति समारोहमा कार्यक्रमै कार्यक्रम हुने

गोमा खतिवडा, बिराटनगर । स्वर संगम संगितालय विराटनगरले आफ्नो कार्यकालको रजत जयन्ति मनाएको छ । झन्डै तीन दशक लामो शास्त्रिय संगित प्रशिक्षण दिदै आएको संगितालयले आफ्नो रजत जयन्ति मनाउन सफल भएको हो । रजत जयन्तिको समारोह पारेर ललितकला बिश्वबिद्यालय काठमाडौका उपकुलपति रांगिनी उपाध्यायलाई संगितालयले सम्मान गरेको छ । यसै गरी बिराटनगरका बौधिकबर्गहरुको जमात रहेको यस […]

भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधन, परोपकारमा अन्त्येष्ठि

बिराटनगर । भाषाशास्त्री तथा वरिष्ठ साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको आज बिराटनगर स्थित परोपकार घाटमा अन्त्येष्टि गरिएको छ । ८६ वर्षीय पोखरेलको आइतबार बिहान साढे १ः३० बजे विराटनगरस्थित आफनै निवासमा निधन भएको हो। माघ ६ गते भारतको सिक्किमस्थित गान्तोकमा छोरीको घर गएको बेला पोखरेललाई मस्तिष्कघात भएको पारिबारिक स्रोतले बताएको छ । गान्तोकबाट काठमाडौंको नर्भिक अस्पताल ल्याई […]

नेपाली विद्यार्थी संघको आयोजनामा कलेजको हाता भित्र सरसफाई सम्पन्न

विराटनगर । नेपाल बिद्यार्थी संघ क्याम्पस एकाईले नेपालको सबै भन्दा पुरानो क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सरसफाई गरेको छ । क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी युनियन नेपाली विद्यार्थी संघको आयोजनामा कलेजको हाता भित्र सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । गुणस्तरिय शिक्षाको आधार स्वच्छ सफा वातावरण हाम्रो अधिकार मूल नाराका साथ आयोजित सो कार्यक्रममा उमेश […]

भोजपुरको पात्लेपानीमा पात्लेपानी साहित्य महोत्सव–२०७५ शुरु

शारदा तामाङ, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका ८ पात्लेपानीमा आज देखी पात्लेपानी साहित्य महोत्सव २०७५ शुरु भएको छ । महोत्सव पात्लेपानी कला तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष प्रगती राईको अध्यक्षता तथा बरिष्ठ कवि तथा प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा शुरु भएको हो । समाज परिवर्तनको अभियान कला र साहित्यको विकास र सम्मान भन्ने मूल नाराका साथ […]

“अखबारमा”

“अखबारमा” भैँसीको दूध बेचेर, पाँच वर्षको छोरा श्याम बहादुरलाई शहर पढ्न पठाए थिइन आमाले नयाँ जीवनको आशमा। छोरो एक अञ्जुली खुसी लिएर फर्किएला भन्दाभन्दै वर्षौं-वर्ष बिते तर निभेन कहिलै आमाको आँखामा सल्किएको आशाको ज्योति लज्जावती फूलका काँडाले हत्केलामा आफ्नो साम्राज्य बनाइसक्दा पनि आफ्नै पैताला संग प्रेममा फसेको बेल र डम्फरको काँडाले बारम्बार सताईरहँदा पनि नझरेका […]

विराटनगरमा “MUSICAL FEST २०७४”

चाडवाडको मौसमलाई लक्षित गर्दै सांगीतिक माहोल अझ तात्ने गरेको सर्ववीधितै छ । काठमाडौँ, धरान र पोखरामा त झन् सांगीतिक माहोलले चाडवाडको रौनक नै अर्कै बनाउछ, ती सहर बाहेक अन्य सहर हरुमा सांगीतिक माहोल भएता पनि सांगीतिक कार्यक्रम, कन्सर्ट न्युन हुन्छन । विगत केहि वर्ष देखि विराटनगर क्षेत्रमा पनि केहि सक्रिय युवाहरुको अथक मेहनत र प्रयासले […]

दशै तिहारमा लिंगे पिङ सरर–रातो टीका एल्बम सार्बजनिक

धु्ब कट्वाल काठमाडौ । दशै तिहारमा लिंगे पिङ सरर गरेर यो बर्षको दशै तिहार अति नै राम्रो हुने भएको छ । गीतकार विश्वराज राजबंशीको शब्दमा गायकार कृष्ण भट्टराईको स्वर रहेको रातो टीका बोलको दसैँ–तिहार गीत यति खेर चर्चाको शिखरमा पुगेको छ । सबै दर्शक/श्रोतामाझ छाएको यो दशै–तिहार गीत घर फर्कने तथा अन्यत्र जाने बिच सबैको […]

ओभानो सपना ….

(मेरा बा ले शहरमा एक चप्परी माटो किन्नको लागि ,)2 अंशमा पाएको सारा खेतबारि लिलाम गर्दै छन, यतिका बर्षसम्म रगत र पसिना मिसाएको घरबारि पनि बेच्दैछन, चाउरी परेको गाला, बुढ्यौली शरीर अनि फुलेको कपाल लिएर , झोक्राएको देक्छु आजभोलि   (यो शहरको माटो के ले बनेको छ, हँ?)2 जसका लागि सबैको सामु शिर झुकाउँदै छन […]

घिमिरे र शर्मा पुरस्कृत

विराटनगर÷नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले विराटनगरमा दुई जना श्रष्टालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले धर्म संस्कृतीका क्षेत्रमा उल्लेखनिय कार्य गरेको भन्दै नगेन्द्रप्रसाद रिजाल धर्म संस्कृती पुरस्कार प्राध्यापक डाक्टर दीर्घराज घिमिरेलाई प्रदान गरेको छ । त्यस्तै आशालता रिजाल भाषा साहित्य पुरस्कार साहित्यकार रमा शर्मालाई प्रदान गरेको छ । भाषा साहित्यको क्षेत्रमा शर्माले पु¥याएको योगदानको कदर गर्दैै शर्मालाई […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.