समाचार, समाज, साहित्य
साहित्यकार दिव्या गुरागाईँको “नौलो आयाम” पुस्तक विमोचन

विराटनगर । साहित्यकार दिव्या गुरागाईँद्धारा लिखित “नौलो आयाम” नामक पुस्तकको विमोचन गरिएको छ । मङ्गलवार विराटनगरको पुसेट क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोजन गरिएको हो । समाज परिवर्तनका लागि नौलो आवाज भन्ने भनाइलाई आत्मसाथ गर्दै उक्त पुस्तकले महिला सशक्तिकरणमा जोड दिएको छ । उक्त पुस्तकमा छोरीमाथि समाजले हेर्ने दृष्टिकोण, छोरी भएर जन्मिए पछि […]

तिलक थापा भोजपुरेको कविता : मौरी

हेर्दा सानो झिंगा प्रजातिको लगनशील हुन्छ मौरी । गर्दछ जम्मा घुमेर फूलबारी रस झिक्ने नानाथरी । खोजेर घार लगाउने छन चाका गर्नेछन बचत पनि । सदुपयोग गर्छ समयको हेर्छ भविष्य पनि । बसेर खालि समय यिनले फाल्दैनन् खेर कति । बटुलेर मधुरस राख्ने छन जतिसक्दो भेटेको जति । हेर्नुस् सबैले काम यिनको मेहनत कति हो […]

कविता : शुभकामना

गौरी, गणेश, सरस्वती, लक्ष्मी, धन कि देवी पनि । दुर्गा, काली, भैरबी, उग्रचण्डी, प्राबति  पनि । माता मोहिनी, राधा सावित्री, देवी कालरात्री, सीता । यी सबै देवि देवताहरुले सबैको दुख कष्ट हटाउन । बर्मा, बिष्णु, शिव, इन्द्र सबै स्वर्गका देवताहरु अग्नि, वायु, चन्र्द, सुर्य, तारा, नक्षेत्रा, तिथिहरु आकाश, पाताल, धर्र्ती तल, माथि यताउताका सबै देवी […]

कविता : समय

रात दिनको रुपमा घुम्ने समय सदा सदा रोकिदैन यो कुनै शक्ति, पहुँच ले धेरै बलियो हुँदा । समय जसरी बलियो हुन्छ महत्त्व पनि झन धेरै । समयलाई खेर नफाली उपयोग गरौं नत्र हेरेको हेरै । समयलाई बुझेर चल्ने हरुले धेरै कुरा कमाएको थाहा छ । बुझ्नु होस सबै जनाले कुन धनी मानिस ले समय किन्न […]

कविता : अरुण वडा नं ७

संख्या घरका छन जम्मा दुई सय आठ जति । कुनै टोलमा बाक्लो बस्ती कुनैमा पातलो अति । बिच बिचमा कतै चौर मैदान फाँट जङ्गलहरु । यस्तै छ वडाको भूगोल सानो बाँकी बताउछु अरु । तीन वटा छन् बिधालय यसमा शिक्षा बटुल्ने थलो । एउटा छ सहकारी संस्था बिचमा गर्छ सबैको भलो । प्रा. बि. वारि […]

गुरु पूर्णिमा: गुरुप्रति श्रद्धा प्रकट गर्ने दिन

अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया,चक्षुन्मीलितम तस्मै श्री गुरुवै नमः ” आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्वका रुपमा यसलाई श्रद्धापुर्वक मनाउने गरिन्छ । आफुलाई शिक्षा –दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई मनाउने चलन छ । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । जीवनको अज्ञानरुपी अन्धकारलाई […]

विश्व कै सबैभन्दा पुरानो भाषा संस्कृतको महत्व

सम्” उपसर्ग ‘कृ’ धातुमा ‘क्त’ प्रत्यय लागेर बनेको ‘संस्कृत’ शब्दको अर्थ सभ्य वा सुसंस्कृत मानवजीवनको परिष्कृत स्वरूप हो भन्ने बुझिन्छ। संस्कृत भाषाका प्रत्येक आयाममा जीवनको परिष्कृत रुप देखापर्छ। भाषा मानव जीवनको एक अभिन्न अङ्ग हो। भाषाको इतिहास मानव सभ्यताको विकास कालदेखि नै देखापर्छ।बिश्वमा निकै भाषाहरू छन्।जस मध्ये संस्कृत भाषा पनि एक हो जुन विश्व  कै […]

“नेपाल”

सुजन तिमल्सिना   सेतो फेटा गुतेर त्यो, हिमाल ङिच्च हाँस्दछ। पहाड हरियो भोटो ,लगाई नाच्न थाल्दछ।।   पिताम्बर लागाई त्यो ,तराई अन्न बाँड्दछ। नेपाल देश हो मेरो ,यसैमा गर्व लाग्दँछ।।   भौगोलिक दृष्टिले कहिँ, सानो रूप भए पनि । विश्वको मुटु नै हो यो, देश नेपाल त्यैपनि।।   नेपालहरूको छाती, भित्रको ढुकढुकी हो। पूर्खाको पसिनाले […]

युवा पुस्तामा पठन संस्कृति हराउँदा पुस्तकालय ओझेलमा पर्दै

मोहन ढकाल, विराटनगर, २६ माघ । विराटनगर १० का सारदा नन्द दास ८१ वर्ष पुग्नुभयो । तर उहाँमा अझै पुस्तक मोह देखिन्छ । प्राय दैनिक जसो उहाँ पुस्तकालयमा आएर पुस्तक, पत्रपत्रिका पढ्ने गर्नुभएको छ । अहिले प्रविधिले मारेको फड्को सँगै पुस्तकालयलाई पनि परिमार्जित गर्दै लानुपर्ने उहाँको भनाई छ । जसले गर्दा अहिलेको युवा पुस्ताले पनि […]

दुई हजार भन्दा बढीले अबलोकन गरेको प्रथम साईन्स स्याम्ड प्रदर्शनी सम्पन्न

मंसिर ३, धरान, सुनसरी । शैनिक आबासिय महाबिद्यालय धरानले पहिलो पटक प्रथम साईन्स स्याम्ड  कम जेनेरल प्रदर्शनी–२०७६ आफनै प्राङगनमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबाटै सञ्चालन कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थीहरुबाटै सबै स्टल, उदघोषण तथा स्वयम् सेवक परिचालक देखि ब्यबस्थापन समेत गरिएको यो कार्यक्रम भब्य र सब्य देखिएको अबिभावक अप्सरा कटुवालले बताउनु भयो । उक्त प्रदशनीमा बिज्ञान, कला […]