घिमिरे र शर्मा पुरस्कृत

घिमिरे र शर्मा पुरस्कृत

विराटनगर÷नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले विराटनगरमा दुई जना श्रष्टालाई पुरस्कृत गरेको छ ।
प्रतिष्ठानले धर्म संस्कृतीका क्षेत्रमा उल्लेखनिय कार्य गरेको भन्दै नगेन्द्रप्रसाद रिजाल धर्म संस्कृती पुरस्कार प्राध्यापक डाक्टर दीर्घराज घिमिरेलाई प्रदान गरेको छ । त्यस्तै आशालता रिजाल भाषा साहित्य पुरस्कार साहित्यकार रमा शर्मालाई प्रदान गरेको छ । भाषा साहित्यको क्षेत्रमा शर्माले पु¥याएको योगदानको कदर गर्दैै शर्मालाई प्रतिष्ठानले पुरस्कृत गरेको हो । दुबै पुरस्कारको राशी नगद एक लाख रूपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.