दशै तिहारमा लिंगे पिङ सरर–रातो टीका एल्बम सार्बजनिक

दशै तिहारमा लिंगे पिङ सरर–रातो टीका एल्बम सार्बजनिक

धु्ब कट्वाल

काठमाडौ । दशै तिहारमा लिंगे पिङ सरर गरेर यो बर्षको दशै तिहार अति नै राम्रो हुने भएको छ । गीतकार विश्वराज राजबंशीको शब्दमा गायकार कृष्ण भट्टराईको स्वर रहेको रातो टीका बोलको दसैँ–तिहार गीत यति खेर चर्चाको शिखरमा पुगेको छ । सबै दर्शक/श्रोतामाझ छाएको यो दशै–तिहार गीत घर फर्कने तथा अन्यत्र जाने बिच सबैको रुचिको गीत भएको छ ।

रातो टीका निधारैमा जमरा छ कानैमा 
गाउँको माया परदेशबाट लिइ आछु मनैमा
सधै व्यस्त हुने गायक भट्टराईको दसैँ–तिहार गीत विश्वराज राजवंशीले लेखेका हुन् भने शंकर थापा (स्माईल)ले संगीत भरेका छन् । सञ्जय बरालले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियो विकास धमलाले सम्पादन गरेका छन् । विशेषगरी गीतमा धेरै वर्षपछि परदेशिएकाहरू दसैँ–तिहारको चाड मान्न स्वदेश आएको र भरपुर मनोरञ्जन र आनन्द गर्ने भाव समेटिएको छ । लिङ्गेपीङ खेल्ने, टीका थापी आशिर्वाद लिने, देउसी/भैलो खेल्ने, सेलरोटी खाने, नयाँ–नयाँ लुगा लगाएर केटाकेटीहरूसँग रमाईलो गर्ने भाव दशै–तिहार गीतले बोकेको छ । म्युजिक मेलोडीमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियो सुन्दर नगरी पोखरामा छायांकन गरिएको हो । गीतकार राजबंशी बिराटखबर अनलाईनमा समेत आबद्ध छन् ।

भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस !

https://www.youtube.com/watch?v=N44eXD_Oe5w

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.