अन्तरवार्ता, पत्रपत्रिका, फल्यास न्यूज, फोटो फिचर, ब्रेकिङ्ग न्यूज, मोफसल, राजनीति, समाचार, समाज
सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सँगको अन्र्तवार्ता

अजय कुमार मण्डल सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्देश्वर मेहता ले बताए । म राजनिती मा आएका २ वर्ष जति वित्न लागेको छ । मेहता ले भने म राजनिती मा आएर जनता का सेवा गर्न मोका पाएको मा मलाई धेरै नै खुशी महशुश भइरहेको छ । म वडा अध्यक्ष मा […]

केही दिन देखी रोकीराखेको बसमा आगजनी

अजय कुमार मण्डल विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मा केही दिनदेखि रोकिराखेको बसमा आज विहान आगजनी गरिएको छ । सर्लाही जिल्लाको लालबन्दी घर बताउने अन्दाजी ३० वर्षीय रामहरि माझीले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । माझीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले ना ४ ख ४९ नम्बरको बसमा विहान साढे ३ बजे तिर आगजनी […]

सुनसरीको बर्जु गाउँपालिका वडा नं.५ नयाँ बर्ष धुमधामले मनाईयो

अजय कुमार मण्डल सुनसरी । सुनसरी को बर्जु गाउँपालिका वडा नं. ५ अमाहीबेलाहामा हरेक बर्ष झैँ यो बर्ष पनी एकदमै धुमधाम ले मनाईयो । बर्जु गाउँपालिकाको मेयर रघुनन्दन चौधरी ले नयाँ बर्ष २०७६ सालको सबै बर्जु गाउँपालिका बासिनदालाई नयाँ बर्षको शुभकामना दिएका छन । श्री बिच्छुधामी गा्रमनाथ थान संरक्षण समिती ले दुई दिने मेला तथा […]

इटहरी तर्फ आँउदै गरेको कारले ट्याक्टर र बसमा ठोकिदा तीन जनाको मृत्यु

अजय कुमार मण्डल, सुनसरी ।  धरानबाट इटहरी तर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले सोही दिशाबाट आँउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टर र इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ वसलाई ठक्कर दिदाँ कारमा सवार तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा कार चालक, ट्याक्टर चालक […]

बिराटनगर राउण्ड टेबल नं. ५ बाट भब्य होलीको कार्यक्रम

यस बर्ष दुई जना मोरगंकी चेली सेलिब्रेटी– भावना घिमिरे र मिस नेपाल निकिता चाण्डक मोरगं । बिराटनगर राउण्ड टेबल नं. ५ बिराटनगरले भब्यरुपमा होली मनाउने भएको छ । भावना घिमिरे र मिस नेपाल निकिता चाण्डक यस बर्षको होलीको मुख्य आर्कषक ब्यक्तित्व रहेका छन् । उनीहरुबाट उदघाटन गरिने सो होली म्याथुनमा ५ किल्लो मिटरको दुरी तय […]

विराटनगरमा सहरी विकास कार्यक्रमअन्तर्गत १४ सडक निर्माण सुरु

विराटनगरमा सघन सहरी विकास कार्यक्रम अन्तर्गत सडक निर्माण सुरु गरिएको छ । सडक निर्माण ७३ करोडको लगानीमा सुरु गरिएको हो । सघन सहरी विकास कार्यक्रमअन्तर्गत विराटनगरमा १४ वटा सडक निर्माण सुरु गरिएको हो । ११ किलोमिटर सडकखण्ड निर्माण कार्य करिब ७३ करोड रुपैयाँ लगानीमा जम्मा औपचारिक रूपमा सुरु गरिएको हो । विकास निर्माणमा पछाडि परेका […]

युवा लक्षित प्रबिधिको खोजी

सुमन तिमल्सिना विराटनगर । प्रकोपको बेलामा तत्काल सुचना प्रवाहलाई प्रभावकारी बनाउनको लागि युवा लक्षित तथ्यांक संकलन क्षमता अभिबृद्धी तालिम बिराटनगरमा शुरु भएको छ । प्रकोपको समयमा सबै क्षेत्र अस्तब्यस्त हुने हुँदा युवाले ईन्टरनेटको माध्यामबाट तत्काल भएको क्षती, अबस्था र तत्काल उद्धारको बिषयमा तथ्यांक संकलन गर्न सक्नेगरी युवा लक्षित तालिमको आयोजना गरिएको हो । बिशेषगी युवाहरु […]

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल भासियो–भासीएको पुल सम्वन्धमा छानविन शुरु

लक्ष्मण ढुंगाना बर्दिया । गुलरिया–मगरगाडी हुँदै पुर्व पश्चिम राजमार्ग जोडने बबई नदीमा अवस्थित जब्दीघाट पुल निर्माण सम्पन्न भएको बर्ष्दिन भित्रै भासिएपछि सडक विभागले छानविनको काम शुरु गरेको छ । निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन र सो योजना हेर्ने ईन्जीनीयरको बदमासीका कारण गुणस्तरहिन काम गरेको भन्दै सगरमाथा टेलिभिजन लगायत संचारमाध्यममा समाचार प्रशारण भएपछि सडक विभागले समिति गठन […]

मोरङमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाउन बाँकी

विराटनगर । प्रचार अभियान तिब्र पारे पनि मोरङमा नेकपा एमालेले अझै चारवटा स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । बूढीगंगा गाउँपालिका प्रमुखका आकांक्षीमा बलभद्र सरदार र राजन केसी, सुन्दरहरैंचा नगरपालिका मेयरमा केदार गुरागाईं र राजकुमार ओझा, बेलबारी नगरपालिकाको मेयरमा डिपी राई र ज्ञानेन्द्र सुवेदी रहेका छन् । विराटनगर महानगरपालिकाको मेयरमा भने पार्टी अध्यक्ष विनोद […]

केराबारीमा काग्रेसको उम्मेदवार सर्बसम्मत

अबिजाल बिष्ट बिराटनगर । मोरङकै सबैभन्दा ठूलो क्षेत्रफल भएको केराबारी गाउँपालिकामा काँग्रेसले अध्यक्ष र उपाध्यक्षपदमा सर्वसम्मत उमेदवार चयन गरेको छ । काँग्रेसका जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख रोहित कार्कीलाई सर्वसम्मत अध्यक्षको रुपमा सिफारिस गरिएको छ । कल्पना राई कटुवाल महिला उपाध्यक्षमा सर्वसम्मत उमेदवारमा सिफारिस गरिएको छ । अध्यक्षको दौडमा तिलक मगर, प्रकाश बस्नेत, बिर्ख थापा, […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.