पत्रपत्रिका, फोटो फिचर, बिचार, ब्रेकिङ्ग न्यूज, राजनीति, विकास संचार, समाचार, समाज
देवानगञ्ज–४ मा पनि शुरु भयो एकिकृत सुरक्षित आवास कार्यक्रम

सुनसरी, चन्दन कुमार मेहता । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नँ ४ मा पनि एकिकृत सुरक्षित आवास कार्यक्रम शुरु भएको छ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालि प्रसाद मेहताले शिलान्यास गरि बुधबार सो कार्यक्रमको बिधिवत शुरुवात गरेका छन् । तराई मधेस समद्वि र देवानगञ्ज गाउँपालिकाको सँयुक्तमा वडा नँ ४ को ऋषिदेव परिवारहरु अबस्थित कप्तानगंज २४ बिपन्न ऋषिदेव […]

जीवन बिकास समाजबाट ३ सय भन्दा बढी बिरामीको निःशुल्क आंखा परिक्षण सम्पन्न

अजय कुमार मण्डल, देवानगञ्ज, सुनसरी । जीवन बिकास समाजले सुनसरीको देवानगंज गाउँपालिकाको स्वास्थ्य चोकीमा निःशुल्क आँखा शिवीर सम्पन्न गरेको छ । जीवन विकास समाजले तीन सय भन्दा विरामीहरुलाई निशुल्क औषधी वितरण गरेका थियो । संस्थाका संयोजक राजेश शाहले शिबिरमा बिभिन्न औषधी लगायत अन्य स्वास्थ्य उपकरण समेत सहयोग गरेका थिए ।  बिगत बर्षहरु देखि नै जिवन […]

एसिड छर्की अज्ञात व्यक्तिद्धारा हत्या

चन्दन कुमार मेहता, सुनसरी । सुनसरीको देवाञ्गंज गा.पा. २ स्थित मकैवारीमा ४५ वर्षीय मनराज मेहताको अज्ञात व्यक्तिद्धारा हत्या गरि शव मृत अवस्थामा भेटिएको छ । दुई दिन अघि बेपत्ता भएको मनराजको हिजो मकै वालीमा मृत अवस्थामा स्थानीय वासीहरुले खोज तलास गर्दा फेला पारेको हो । शवको प्रकृति हेर्दा शरीर भरी एसिड खन्याई जलाइएको र शरिरभरी […]

बिद्युतको झड्काले १ को मृत्यु ५ जना घाईते

विराटनगर । घरमा जडान भएको बिद्युत बाल्ने क्रममा तथा मोवाइल चार्ज गर्ने क्रममा बिद्युतको झट्का लागेर संखुवासाभामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । बुधवार बेलुका साढे ७ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा अचानक भोल्टेज धेरै आई करेन्ट लाग्दा स्थानीय २३ […]

माछी मारन हो माझी दाइ माछी मारन

तस्वीर–विनय राजवंशी, सुनसरी । सप्तकोशी नदीमा आश्रित माझी समुदायलाई कोशी टप्पु वन्यजन्तु आरक्षबाट माछा मार्ने अनुमति पाएपछि विभिन्न समुह बनाई सप्तकोशी नदीले कटान गरिएको भंगालोमा पानी सुकेपछि सामुहिक रुपमा माछा मार्दै माझी समुदाय । यसरी माछा मार्नका लागि हरेक वर्ष कोशीटप्पु वन्यजन्तु आरक्षबाट अनुमति पत्र लिनुपर्ने नियम रही आएको छ । उनीहरुले दैनिक स्थानीय जातिका […]

थोक तरकारी बजार सञ्चालनमा ढिलाइ

विनय राजवंशी, बिराटनगर । प्रधानमन्त्रि केपी शर्मा ओलीले तामझामका साथ उदघाटन गरेको प्रदेश नं १ को पहिलो कृषि बजार अलपत्र परेको छ । मोरङको कटहरी गाउँपालिका १ मा निर्माण गरी उदघाटन गरेको पनि २ महिना भयो तर आजका मिती सम्म सञ्चालनमा आएको छैन् । निर्माण सम्पन्न भैसकेको ६ महिनापछि एकिकृत तरकारी तथा फलफुल थोक बजार […]

स्थानीय जातीसँग पाकिस्तानी भैँसीको क्रस

बिनय राजवंशी, बिराटनगर। स्थानिय जातको भैषिसंग पाकिस्तानी निलिरभी जातको क्रस गराई उन्नतजातका पाढापाढी उत्पादन गर्ने कार्यमा अनुसन्धानकर्ताहरु सफल भएका छन । भैँसीको जातको संरक्षण र अनुसन्धान गर्दै आएको राष्ट्यि भैँसी अनुसन्धान कार्यक्रम तरहराले स्थानिय जातका भैँसीसंग पाकिस्तानको निलिरभी जातको क्रस गराई उन्नत जातको पाढापाढी उत्पादन गर्न सफल भएको हो । पाकिस्तानमा पाइने निलिरभी जातको भैँसीको नेपालका […]

मोटरसाईकल र ट्रक एक आपसमा ठोकिदा एकको मृत्यु

अजय कुमार मण्डल, सुनसरी । सुनसरीको इनरुवा नगरपालिका स्थित घोपाली टोलमा ट्रकले मोटरसाइकलाइ ठक्कर दिदाँ मोटरसाइकल सवार एक व्यक्तिको मृत्यु भएको छ । इनरुवा को घोपाली टोलमा ना.५ख. १२३६ को ट्रकले ठक्कर दिँदा को.७ प. ५०३३ नं.को मोटरसाइकल सवार झुम्का नगरपालिका–६ बसदै आएका २१ बर्षिय उमेश चौधरीको घटना स्थलमै मृत्यु भएको छ भने मोटरसाइकल पछाडी सवार […]

तीन दिनभित्र दोषी पत्ता लगाउने सहमतिमा पथरी आन्दोलन स्थगित

पथरी । मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ । मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी आन्दोलन फिर्ता लिएको र सडकको अबरोध हटेको उपमेयर यमुना बिष्ट बाँस्तोलाले जानकारी दिईन । घटनामा संलग्न भएको आरोपमा रिनाका […]

स्वयम् सेवक दिवशका अवसरमा बिद्यार्थीहरुलाई सहयोग

अजय कुमार मण्डल, सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा स्ंवयम् सेवक दिवशका दिन १५ जना विधार्थीहरुलाई विभिन्न किसिमका खेलसामाग्रीहरु बितरण गरेको छ । आजोजक जिवन विकास समाजले दिवशका अबसर पारेर छात्र तथा छात्राहरुलाई सामाग्रीहरु बितरण गरेको हो । संस्थाका प्रतिनिधि दामोदर रेग्मीले उक्त कार्यक्रमको कार्यक्रमका उदघाटन गरेका थिए भने कार्यक्रम संचालन राजेश साहले गरेका थिए । […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.