मोरङमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाउन बाँकी

मोरङमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाउन बाँकी

विराटनगर । प्रचार अभियान तिब्र पारे पनि मोरङमा नेकपा एमालेले अझै चारवटा स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाउन सकेको छैन ।

बूढीगंगा गाउँपालिका प्रमुखका आकांक्षीमा बलभद्र सरदार र राजन केसी, सुन्दरहरैंचा नगरपालिका मेयरमा केदार गुरागाईं र राजकुमार ओझा, बेलबारी नगरपालिकाको मेयरमा डिपी राई र ज्ञानेन्द्र सुवेदी रहेका छन् ।

विराटनगर महानगरपालिकाको मेयरमा भने पार्टी अध्यक्ष विनोद ढकाल, संगठन विभाग प्रमुख बाबुराम कार्की र पूर्व अध्यक्ष महेश रेग्मीको नाम सिफारिस गरिएको श्रेष्ठले जानकारी दिए । सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका र बूढीगंगा गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार टुङ्गो लगाउन बाँकी रहेको हो । विराटनगर महानगरपालिकाका लागि मेयर र उपमेयरको टुङ्गो लाग्न बाँकी रहेको वैकल्पिक केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.