मञ्जिभ सिंह नेपालका लागि भारतीय राजदूतमा मनोनित

मञ्जिभ सिंह नेपालका लागि भारतीय राजदूतमा मनोनित

भारत सरकारले मन्जीवसिंह पुरीलाई नेपालको राजदूतका लागि सिफारिस गरेको छ।
भारत सरकारले सिंहलाई नयाँ राजदूतमा सिफारिस गरेको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले  बताएको छ ।
पुरी यसअघि बेल्जियमका लागि भारतीय राजदूत थिए।  बेल्जियमको राजदूतको कार्यकाल सकिएपछि नेपालका लागि सिफारिश भएका हुन्।

फेब्रुअरीमा रन्जित रेको कार्यकाल सकिएपछि नयाँ भारतीय राजदूत कसलाई बनाउने भन्ने अन्यौल थियो। नेपालको परराष्ट्र मन्त्रालयले पुरीको एग्रिमो पठाएपछि उनी नेपालको राजदूत बनेर आउने छन्। नयाँ राजदूत काठमाडौं आउन केही साता लाग्ने बताइएको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *