कोशीहरैंचा एक्स्पोमा होटल एशियाटिक हेलीसिटी टुर, ४ दर्जन फ्लाइट पुर्व आरक्षित

कोशीहरैंचा एक्स्पोमा होटल एशियाटिक हेलीसिटी टुर, ४ दर्जन फ्लाइट पुर्व आरक्षित

विराटनगर । मोरङको कोसीहरैंचामा आयोजना हुने ‘कोसीहरैंचा एक्स्पो’ मा होटल एशियाटिक हेलीसिटी टुर शुरु हुंदै छ।

होटल एशियाटिक प्रालि तथा इष्टर्न एशिया ट्राभल्स एण्ड टुर्स प्रा.लि. को आयोजनमा ७ दिन सम्म हेलीसिटी टुर सञ्चालन हुने भएको हो। इष्टर्न एशिया ट्राभल्स एण्ड टुर्सका प्रवन्धक पूण्य भट्टराईले पूर्वीक्षेत्र पर्यटकिय क्षेत्रको प्रवद्र्धन गर्न र हेलीसिटी टुरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
कोसीहरैंचाको विराट चोकमा शनिबारबाट आयोजना हुने कोसीहरैंचा एक्स्पोमा पाथिभरा दर्शन र कोसीहरैंचा सिटी टुरको व्यवस्था गरिएको छ ।  ४५ वटा फ्लाईट बुकिङ भसकेको तथा सो मध्ये १५ फ्लाइट इटहरीको गोकुलम रिसोर्टबाट सञ्चाल हुदै छ। हेलीसिटी टुर ७ हजार ५ सय र पाथिभरा दर्शन गर्न एक जनाको ४८ हजार रुपैयाा शुल्क राखिएको छ । होटल एशियाटिकले दैनिक ताप्लेजुङ–पाथिभाराका दर्शनार्थ हेलिसिटी टुर राखेकोमा २१, २२ र २३ गतेको फ्लाईट बुकिङ भइसकेको बताइएको छ।

Comments are closed.

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.