पश्चिमी वायु सकियो, शनिबारबाट देशका बिभिन्न स्थानमा हावाहुरीसहितको वर्षा

पश्चिमी वायु सकियो, शनिबारबाट देशका बिभिन्न स्थानमा हावाहुरीसहितको वर्षा

काठमाडौं । नेपालका बिभिन्न स्थानमा शानिबारबाट हावाहुरी सहितको वर्षा हुदै छ ।

प्रि–मनसुन सुरु भएकाले अब लगातारजसो हावाहुरीसहितको वर्षा भने हुने पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भेगमा पनि बदली हुने महाशाखाले जानकारी दिएको छ।  पहाडी भेकमा समेत क्षणिक वर्षा हुने बताइएको छ भने  विभिन्न भेकमा हावाहुरीसहितको वर्षा हुने महाशाखाको पुर्वानुमान छ । त्यस्तै केही ठाउमा असिना समेत पर्ने तथा उच्च भेकमा हिउपर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.