मोफसल, समाचार
स्थानीय निकायको चुनाब पहिलो प्राथमिकता–मन्त्री नायक

मोरङ । कानुनमन्त्री अजयशंकर नायकले सरकार स्थानीय निकायको चुनाव गराउन लागि परेको बताउनु भयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा विराटनगरमा आयोजित “जातीय भेदभाव तथा छुवाछुत विरुद्धको कानुनी अभियान” नामक गोष्ठीमा संविधान कार्यान्वयनलाई सरकारले प्राथमिकताका साथ अघि बताउनु भयो । मन्त्री नायकले संविधान कार्यान्वयनका लागि भएपनि स्थानीय निकायको चुनावलाई शिघ्रता दिनुपर्नेमा जोड दिदैं सबैको […]

निर्वाचन नभए राजनीतिक र संवैधानिक संकट : ओली

विराटनगर÷नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष के. पी. शर्मा ओलीले आगामी माघ सात गतेभित्र तिन ओटा निर्वाचन गर्न नसके मुलुकमा संवैधानिक र राजनीतिक संकट आउने बताउनुभएको छ । प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले मुलकलाई संकटमा पार्ने षडयन्त्रका बिरूद्ध एमाले उभिने र सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो । मुलुकमा […]

जिल्लामा गुटउपगुटको अन्त्य हुने– अध्यक्ष ढकाल

मोरङ । नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालले जिल्लामा अब गुटउपगुटको गन्ध पनि नहुने र सबैलाई मिलाएर पार्टी अगाडि बढ्ने बताउनु भएको छ । जिल्लाको पथरीशनिश्चरेमा आयोजित २ नम्बर क्षेत्रीय कमिटीले नवनिर्वा्चित जिल्ला कमिटीका पदाधिकारीलाई वधाइ ज्ञापनसहित राखेको २२ औं बैठकमा बोल्दै ढकालले सो कुरा बताउनु भएको हो । निर्बाचित भएपछि कार्यक्रममा पहिलो पटक पुगेका […]

स्वतन्त्र पत्रकारहरु सक्षम नेतृत्वको पक्षमा

विराटनगर÷पेशागत निष्ठा भएका संघर्षशील, इमान्दार तथा दक्ष पत्रकार बीचबाट नेपाल पत्रकार महासंघ मोरङ शाखाको नया“ नेतृत्व चयन गर्न स्वतन्त्र पत्रकारहरुले माग गरेका छन् । बुधबार कुनै पनि दलस“ग निकट वैचारिक पत्रकारको संस्थास“ग आवद्ध नरहेका मोरङमा कार्यरत स्वतन्त्र पत्रकारहरुको भेलाले पेशागत रुपमा दक्ष तथा सक्षम नेतृत्व चयनका लागि आह्वान गरेको छ । मोरङका अग्रज तथा स्वतन्त्र […]

प्राबिधिक शिक्षाका विद्यार्थी मारमा

विराटनगर÷प्राबिधिक शिक्षा लिइरहेका मोरङका विद्यार्थीले वार्षिक परीक्षा आउन डेढ महिना मात्र बाँकी रहदा समेत प्रयोगात्मक कक्षा लिन पाएका छैनन् । प्रयोगात्मक कक्षा लिन नपाउदै परिक्षा दिनुपर्ने अवस्था आएपछि विद्यार्थी अन्यौलमा परेका छन् । चालु शैक्षिक सत्रदेखि मोरङका सात वटा विद्यालयको माध्यमिक तहमा सिभिल, इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स र कम्प्युटर, इञ्जिनियरिङको पढाई सुरू भएको छ । शैक्षिक सत्रको […]

विराट गोल्डकप नहुने

विराटनगर÷पूर्वाञ्चलकै पुरानो र प्रतिष्ठित प्रतियोगितामा पर्ने विराट गोल्ड कप यो वर्ष नहुने भएको छ । पटक पटक रोकिदै हुदै आएको यो प्रतियोगिता पुर्व निर्धारीत मिती अनुसार माघ अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म हुनुपर्ने हो । तर जिल्ला खेलकुद विकास समितीले विराटनगरको शहीद मैदान छ महिनासम्म कसैलाई नदिने भनेर निर्णय गरेपछि विराट गोल्ड कप फेरी एक […]

बिराट मेडिकल जनरल बिमोचन

पुर्वाञ्चल बिश्वबिद्यालयका मेडिकल डिन डा. सिद्धार्थ कोइराला र विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सयुक्त रुपमा पहिलो पटक मेडिकल जरनल बिमोचन गरेका छन् । मेडिकल कलेजले एक कार्यक्रमको आयोजना गरी बिराट जरनल अफ हेल्थ साइन्स नामक त्रैमासिक जरनलको बिमोजन गरेको हो । चिकित्सा क्षेत्रमा दिन प्रतिदिन भएको उपलब्धि तथा विभिन्न […]

के बिराटनगर उपमहानगरपालिका, महानगरपालिका बन्ला ?

बिराटनगर । मोरङ जिल्लाबाट निर्बाचित तथा मनोनित सांसदहरुको बिराटनगर उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सक्रिय पहल नगरेपछि सबत्र आलोचना शुरु भएको छ । सबै साधन र साध्य भए पनि महानगरपालिका नहुनु मा स्थानीय नेता नै यसेको मुख्य दोसी देखिएका छन् । ४ वटा नगरपालिका भन्दा बिराटनगर किन भएन ? भन्ने प्रश्न उठन थालेको छ । तर ढिलो […]

महन्थ ठाकुरले सम्धीलाई महामन्त्रिमा नियुक्ति

बिराटनगर । तराईं मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफनै सम्धीलाई महामन्त्रिमा नियुक्ति गरेका छन् । अध्यक्ष ठाकुरले नवलपरासी रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन् । यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई सांसद समेत बनाएका थिए । आफनो पारिबारिक मोहमा रमाउने ठाकुरले आफना कार्याकर्ता तथा समर्थकहरुको […]

रयाप पप गायक यम बुद्धको निधन

मोरङ । मोरङ जिल्लाको सलकपुर घर भएका युवा गायक एवं चर्चित रयापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ । गत शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका समाचार स्रोतले बताएको छ । २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए । उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.